Browsing Category
Banner 1
बिहीबार ११ जना कोरोना संक्रमितको ज्यान गयो, मृतक संख्या ५०९ पुग्यो
१५ असोज, काठमाडौँ । नेपालमा बिहीबार ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ जना महिला र १० जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण सुनसरीमा…
२४५ जना कोरोना संक्रमितको आई.सी.यु. र भेन्टिलेटरमा उपचार हुँदै
१५ असोज, काठमाडौं । बिहीबार देशभर २४५ जना कोरोना संक्रमित भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचारत भइरहेको छ । संक्रमितहरु २५ जना भेन्टिलेटर र २२० जना आई.सी.यु.कक्षमा उपचारत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार…
बिहीबार उपत्यकामा ९४२ कोरोना संक्रमित थपिए
१५ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप ९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ८१७, ललितपुरमा ६८ र भक्तपुरमा ५८ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…
बिहीबार एकैदिन १ हजार ९११ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ७९ हजार ७२८
१५ असोज, काठमाडौँ । नेपालमा बिहीबार १ हजार ९ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ४४ नमुना परीक्षण गर्दा ६२८ महिला र १ हजार २८३ पुरुषको रिपोर्ट…
पिसीआर परीक्षणमा बढी शुल्क असुल्ने ८ ल्याबलाई शुल्क घटाउन सरकारको २४ घण्टे अल्टिमेटम
१४ असोज, काठमाडौँ । सरकारले कोरोना पिसिआर परीक्षणका लागि तोकेको भन्दा बढी शुल्क लिने ८ ल्याबलाई २४ घण्टा भित्र शुल्क नघटाए अनुमति खारेज गर्ने चेतावनी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले २४ घण्टा भित्र तोकिए…
२४ घण्टा यता ७ जना कोरोना संक्रमितको मृत्यु
१४ असोज, काठमाडौँ । नेपालमा बुधबार ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २ जना महिला र ५ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण सुनसरी र…
३० भेन्टिलेटर र २०१ जना कोरोना संक्रमित आई.सी.यु.मा उपचारत
१४ असोज, काठमाडौं । बुधबार देशभर २३१ जना कोरोना संक्रमित भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचारत रहेका छन् । संक्रमितहरु ३० जना भेन्टिलेटर र २०१ जना आई.सी.यु.कक्षमा उपचारत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार…
उपत्यकामा बुधबार ९०२ जनामा कोरोना संक्रमण
१४ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ६९७, ललितपुरमा ११२ र भक्तपुरमा ९३ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…
बुधबार नेपालमा १५५९ जनामा कोरोना संक्रमण पुष्टि
१४ असोज, काठमाडौँ । नेपालमा बुधबार १ हजार ५ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २ सय ५ नमुना परीक्षण गर्दा ५८२ महिला र ९७७ पुरुषको रिपोर्ट पोजिटिभ आएको…
मंगलबार १० जना कोरोना संक्रमितको मृत्यु
१३ असोज, काठमाडौँ । नेपालमा मंगलबार १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ जना महिला र ७ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण मोरङमा ६८…