Browsing Category
Banner 1
उपत्यकामा थप ८०९ जनामा कोरोना संक्रमण पुष्टि
११ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप ८ सय ९ जना कोरोना संक्रमित थपिएका छन् ।
उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ६३३, ललितपुरमा १०४ र भक्तपुरमा ७२ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…
आइतबार थप १५७३ जनामा कोरोना संक्रमण
११ असोज, काठमाडौँ । नेपालमा आइतबार १ हजार ५ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार १ सय २३ नमुना परीक्षण गरिएको छ ।
योसँगै नेपालभर कोरोना संक्रमितको…
२७ भेन्टिलेटर र २२४ जना कोरोना संक्रमित आई.सी.यु.मा उपचारत
१० असोज, काठमाडौं । शनिबार देशभर २७ जना भेन्टिलेटर र २२४ जना कोरोना संक्रमित आई.सी.यु.कक्षमा उपचारत रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं १ मा १५ जना, प्रदेश नं २ मा २० जना, बागमती प्रदेशमा १२१ जना, गण्डकी प्रदेशमा ६ जना,…
शनिबार ८ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ४६७ पुग्यो
१० असोज, काठमाडौँ । नेपालमा शनिबार ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ८ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण सप्तरीमा ६३ वर्षीय पुरुष,…
काठमाडौँ उपत्यकामा शनिबार ७२४ जनामा कोरोना, ४ को मृत्यु
१० असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप ७ सय २४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या २० हजार ७ सय ९९ पुगेको छ ।
उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जनामा…
शनिबार थप १२०७ जनामा कोरोना संक्रमण
१० असोज, काठमाडौँ । नेपालमा शनिबार १ हजार २ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार १९ नमुना परीक्षण गरिएको छ ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या ७१…
एसिड आक्रमण विरुद्द सरकारले ल्यायो अध्यादेश, विक्रीमा पनि कडाई
काठमाडौं । सरकारले बढ्दो एसिड आक्रमणलाइ मध्यनजर गर्दै यसका विरुद्द नयाँ अध्यादेश ल्याएको छ ।
पछिल्लो समय बढ्दै गएको एसिड आक्रमणका घटनालाइ थप लम्बिन नदिनको लागि सरकारले नयाँ अध्यादेश नै जारी गरि कानुन ल्याउने तयारी गरेको हो ।
सरकारले…
३९ भेन्टिलेटर र २२७ जना कोरोना संक्रमित आई.सी.यु.मा उपचारत
९ असोज, काठमाडौं । शुक्रबार देशभर ३९ जना भेन्टिलेटर र २२७ जना कोरोना संक्रमित आई.सी.यु.कक्षमा उपचारत रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं १ मा ११ जना, प्रदेश नं २ मा १९ जना, बागमती प्रदेशमा १३५ जना, गण्डकी प्रदेशमा ६ जना,…
२४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु
९ असोज, काठमाडौँ । नेपालमा शुक्रबार ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ जना महिला र ३ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण मोरङमा ६०…
उपत्यकामा शुक्रबार ६४५ जनामा कोरोना संक्रमण, २ को मृत्यु
९ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप ६ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या २० हजार ७५ पुगेको छ ।
उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ५०३, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जनामा…