Browsing Category
Banner 1
उपत्यकामा शुक्रबार ६४५ जनामा कोरोना संक्रमण, २ को मृत्यु
९ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप ६ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या २० हजार ७५ पुगेको छ ।
उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ५०३, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जनामा…
शुक्रबार १३१३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ७० हजार नाघ्यो
९ असोज, काठमाडौँ । नेपालमा शुक्रबार १ हजार १ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २ सय ६२ नमुना परीक्षण गरिएको छ ।
योसँगै नेपालभर कोरोना संक्रमितको…
२८ भेन्टिलेटर र २३२ जना कोरोना संक्रमित आई.सी.यु.कक्षमा उपचारत
८ असोज, काठमाडौं । बिहीबार देशभर २८ जना भेन्टिलेटर र २३२ जना कोरोना संक्रमित आई.सी.यु.कक्षमा उपचारत रहेका छन् ।
देशभरका विभिन्न अस्पतालमा कोरोना संक्रमितको उपचार भइरहेको छ । कोरोना संक्रमितलाई लक्षणको आधारमा लाइफ सपोर्टको लागि उपचार हुने…
एकैदिन १७ जना कोरोना संक्रमितको मृत्यु
८ असोज, काठमाडौँ । नेपालमा बिहीबार एकैदिन १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ५ जना महिला र १२ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण…
उपत्यकामा थप ७५५ जनामा कोरोना संक्रमण, ६ को मृत्यु
८ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप ७ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १९ हजार ४ सय ३० पुगेको छ ।
उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ६०९, ललितपुरमा ९५ र…
बिहीबार १,४९७ कोरोना संक्रमित थपिए, कुल संक्रमित ६९,३०१
८ असोज, काठमाडौँ । बिहीबार देशभर थप १ हजार ४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ४९ नमुना परीक्षण गर्दा ५ सय १३ महिला र ९ सय ८४ पुरुषमा कोभिड पोजिटिभ…
थप ७ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ४३६ पुग्यो
७ असोज, काठमाडौँ । नेपालमा बुधबार २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा एक जना महिला र ६ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण काठमाडौँमा ६८…
उपत्यकामा थप ६३७ जनामा कोरोना संक्रमण पुष्टि
७ असोज, काठमाडाैं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप ६ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १८ हजार ६ सय ७५ पुगेको छ ।
उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ४९२, ललितपुरमा ५०…
बुधबार ११७२ कोरोना संक्रमित थपिए, १८९३ निको भए
७ असोज, काठमाडौँ । बुधबार देशभर थप १ हजार १ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ४ सय ९७ नमुना परीक्षण गर्दा ४ सय २६ महिला र ७ सय ४६ पुरुषमा कोभिड पोजिटिभ…
३७ भेन्टिलेटर र २२३ कोरोना संक्रमित आई.सी.यु.कक्षमा उपचारत
६ असोज, काठमाडौं । मंगलबार देशभर ३७ जना भेन्टिलेटर र २२३ जना कोरोना संक्रमित आई.सी.यु.कक्षमा उपचारत रहेका छन् ।
देशभरका विभिन्न अस्पतालमा कोरोना संक्रमितको उपचार भइरहेको छ । कोरोना संक्रमितलाई लक्षणको आधारमा लाइफ सपोर्टको लागि उपचार हुने…