Nepal's Trusted Health Online Portal
Browsing Category

Banner 1

२४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु

६ असोज, काठमाडौँ । नेपालमा मंगलबार २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा एक/एक जना महिला र पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण…

उपत्यकामा मंगलबार ६४७ जनामा कोरोना संक्रमण पुष्टि

६ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप ६ सय ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १८ हजार ३८ पुगेको छ । उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ५११, ललितपुरमा ७३ र भक्तपुरमा ६३…

मंगलबार थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि

६ असोज, काठमाडौँ । मंगलबार देशभर थप १ हजार ३ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार १ सय ५४ नमुना परीक्षण गर्दा ४ सय ५९ महिला र ८ सय ९७ पुरुषमा कोभिड…

२४ घण्टामा १६ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ४२७ पुग्यो

५ असोज, काठमाडौँ । नेपालमा सोमबार थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ जना महिला र १३ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण…

उपत्यकामा सोमबार ६७४ कोरोना संक्रमित थपिए, ६ को मृत्यु

५ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप ६ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १७ हजार ३ सय ९१ पुगेको छ । उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ५३८, ललितपुरमा ६२ र…

सोमबार ११५४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ६५ हजार नाघ्यो

५ असोज, काठमाडौँ । सोमबार देशभर थप १ हजार १ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ५ सय ३३ नमुना परीक्षण गरिएको छ । योसँगै नेपालभर कोरोना संक्रमितको…

थप १० जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ४११ पुग्यो

४ असोज, काठमाडौँ । नेपालमा आइतबार थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६ जना महिला र ४ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार…

२४ घण्टामा उपत्यकाका ७६७ जना कोरोना संक्रमित

४ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप ७ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १६ हजार ७ सय १७ पुगेको छ । उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ६०२, ललितपुरमा ६४ र भक्तपुरमा…

आइतबार १३२५ जनामा कोरोना भाइरस संक्रमण

४ असोज, काठमाडौँ । आइतबार देशभर १ हजार ३ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ५ सय ८४ नमुना परीक्षण गर्दा ४ सय ६९ जना महिला र ८ सय ५६ जना पुरुषको पिसिआर…

शनिबार ११ कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ४०१ पुग्यो

३ असोज, काठमाडौँ । कोभिड–१९ को कारण शनिबार थप ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ७ जना महिला र ४ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोरोना…