Browsing Category
Banner 1
एसिड पीडितको आजीवन जिम्मेवारी सरकारले लिने
काठमाडौं । एसिड आक्रमणमा परेकाको उपचार, पढाइ एवं रोजगारी र अन्य पक्षको जिम्मेवारी सरकारले वहन गर्ने भएको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले विभिन्न समयमा एसिड आक्रमणमा परेका पीडितको जिम्मेवारी आजीवन रुपमै सरकारले वहन गर्ने निर्णय गरेको…
लामो दुरीका सवारीसाधन असोज १ गते देखि नै चल्ने
३० भदौ, काठमाडौँ । सरकारले लामो दुरीको सवारीसाधनहरु असोज १ गतेदेखि नै सञ्चालन गर्न अनुमति दिएको छ । मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड अनुरुप यातायात सञ्चालन गर्नका लागि अनुमति दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को निर्णय…
उपत्यकामा मंगलबार ६७६ कोरोना संक्रमित थपिए, कुल संक्रमित १३ हजार नाघे
३० भदौ । काठमाडौँ उपत्यकामा मंगलबार ६ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १३ हजार २५ पुगेको छ ।
उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ५५५, ललितपुरमा ३५ र भक्तपुरमा ८६ जनामा कोरोना भाइरसको…
मंगलबार एकैदिन १४५९ कोरोना संक्रमित थपिए
३० भदौ, काठमाडौं । नेपालमा मंगलबार थप १ हजार ४ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ४ सय ४६ जना महिला र १ हजार १३ जना पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा १० हजार ३ सय ७५ पिसिआर परीक्षण भएकामध्ये १ हजार ४ सय…
एकैदिन थप १५ कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ३६० पुग्यो
२९ भदौ, काठमाडौँ । कोभिड–१९ को कारण सोमबार थप १५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ५ जना महिला र १० जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोरोना…
उपत्यकामा सोमबार ५१२ जनामा कोरोना संक्रमण, ८ को मृत्यु
२९ भदौ । काठमाडौँ उपत्यकामा सोमबार ५ सय जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ४९ पुगेको छ ।
उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ४४०, ललितपुरमा २९ र भक्तपुरमा ४३ जनामा कोरोना…
सोमबार ११७० जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५५ हजार ३२९ पुग्यो
२९ भदौ, काठमाडौं । नेपालमा सोमबार थप १ हजार १ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ३ सय ९९ जना महिला र ७ सय ७१ जना पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा १० हजार ८ सय ७८ पिसिआर परीक्षण भएकामध्ये १ हजार १ सय ७०…
आइतबार ९ कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ३४५ पुग्यो
२८ भदौ, काठमाडौँ । कोभिड–१९ को कारण आइतबार थप ९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ जना महिला र ६ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोरोना…
उपत्यकामा थप ५९७ जनामा कोरोना संक्रमण, ६ को मृत्यु
२८ भदौ । काठमाडौँ उपत्यकामा आइतबार ५ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ११ हजार ८३७ पुगेको छ ।
उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ४८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ जनामा कोरोना भाइरसको…
आइतबार १०३९ जना कोरोना संक्रमित थपिए, ११७३ जना निको भए
२८ भदौ, काठमाडौं । नेपालमा आइतबार थप १ हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ३ सय ६५ जना महिला र ६ सय ७४ जना पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा ९ हजार १ सय ६५ पिसिआर परीक्षण भएकामध्ये १ हजार ३९ जनाको…