Browsing Category
Banner 1
कोरोना संक्रमणबाट बुधबार थप ८ जनाको ज्यान गयो, मृतक संख्या ३७९ पुग्यो
३१ भदौ, काठमाडौँ । कोभिड–१९ को कारण बुधबार थप ८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ जना महिला र ४ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोरोना…
उपत्यकामा बुधबार ७३७ कोरोना संक्रमित थपिए
३१ भदौ । काठमाडौँ उपत्यकामा बुधबार ७ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १३ हजार ७ सय ६२ पुगेको छ ।
उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ६५२, ललितपुरमा ६० र भक्तपुरमा २५ जनामा कोरोना…
बुधबार एकैदिन १५३९ जनामा कोरोना संक्रमण
३१ भदौ, काठमाडौँ । नेपालमा बुधबार थप १ हजार ५ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ४ सय ४ जना महिला र १ हजार १ सय ३५ जना पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा १० हजार ४ सय ९४ पिसिआर परीक्षण भएकामध्ये १ हजार ५…
धरानमा थप एक कोरोना संक्रमितको मृत्यु
३१ भदौ । धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत ३५ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृतक पुरुष सप्तरी खडक नगरपालिका वडा नं ३ का हुन् । उनलाई भदौ २८ गते…
एसिड पीडितको आजीवन जिम्मेवारी सरकारले लिने
काठमाडौं । एसिड आक्रमणमा परेकाको उपचार, पढाइ एवं रोजगारी र अन्य पक्षको जिम्मेवारी सरकारले वहन गर्ने भएको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले विभिन्न समयमा एसिड आक्रमणमा परेका पीडितको जिम्मेवारी आजीवन रुपमै सरकारले वहन गर्ने निर्णय गरेको…
लामो दुरीका सवारीसाधन असोज १ गते देखि नै चल्ने
३० भदौ, काठमाडौँ । सरकारले लामो दुरीको सवारीसाधनहरु असोज १ गतेदेखि नै सञ्चालन गर्न अनुमति दिएको छ । मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड अनुरुप यातायात सञ्चालन गर्नका लागि अनुमति दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को निर्णय…
उपत्यकामा मंगलबार ६७६ कोरोना संक्रमित थपिए, कुल संक्रमित १३ हजार नाघे
३० भदौ । काठमाडौँ उपत्यकामा मंगलबार ६ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १३ हजार २५ पुगेको छ ।
उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ५५५, ललितपुरमा ३५ र भक्तपुरमा ८६ जनामा कोरोना भाइरसको…
मंगलबार एकैदिन १४५९ कोरोना संक्रमित थपिए
३० भदौ, काठमाडौं । नेपालमा मंगलबार थप १ हजार ४ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ४ सय ४६ जना महिला र १ हजार १३ जना पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा १० हजार ३ सय ७५ पिसिआर परीक्षण भएकामध्ये १ हजार ४ सय…
एकैदिन थप १५ कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ३६० पुग्यो
२९ भदौ, काठमाडौँ । कोभिड–१९ को कारण सोमबार थप १५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ५ जना महिला र १० जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोरोना…
उपत्यकामा सोमबार ५१२ जनामा कोरोना संक्रमण, ८ को मृत्यु
२९ भदौ । काठमाडौँ उपत्यकामा सोमबार ५ सय जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ४९ पुगेको छ ।
उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ४४०, ललितपुरमा २९ र भक्तपुरमा ४३ जनामा कोरोना…