Nepal's Trusted Health Online Portal
Browsing Category

स्वास्थ्य समाचार

लकडाउन थप्न उच्चस्तरीय समन्वय समितिको सिफारिस

४ जेठ, काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिले जारी लकडाउनलाई अझै लम्ब्याउन सिफारिस गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको समितिको आइतबार बसेको बैठकले लकडाउन…

बाँकेका २५ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु, नेपालमा मृतक २ पुगे

४ जेठ, काठमाडौं । आइतबार बिहान बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका २५ बर्षीय युवामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ । आइतबारको नियमित अपडेटमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले युवकको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ…

भारतले नेपाललाई दियो ३० हजार जनाको कोरोना परीक्षण गर्ने किट

काठमाडौं । भारत सरकारले ३० हजार स्वाव परीक्षण गर्न सकिने पीसीआर किट नेपाल सरकारलाई उपहार स्वरुप आइतबार हस्तान्तरण गरेको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार उक्त किट स्वास्थ्य…

विश्वभर ३ लाख ११ हजार बढी कोरोना संक्रमितहरुको मृत्यु, ४६ लाख ३४ हजार बढीमा संक्रमण

४ जेठ, काठमाडौं । नोभेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट आइतबार बिहानसम्म विश्वभर ३ लाख ११ हजार ७८१ जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमितहरुको संख्या ४६ लाख ३४ हजार ६८ पुगेको छ । संक्रमितमध्ये १६ लाख ९३ हजार १ सय ९७ जना निको भएका…

रौतहटका थप १० जनामा कोरोना संक्रमण, संक्रमित संख्या २९१ पुग्यो

४ जेठ, काठमाडौं । नेपालमा आइतबार बिहान थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । रौतहट जिल्लाका १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको…

कोभिड–१९ बाट मृत्यु भएकी महिलाको घर र माइती गाउँ सिल

३, जेठ, काठमाडौं । शनिबार धुलिखेल अस्पतालमा मृत्यु भएकी कोरोना संक्रमित महिलाकोे घर र माइती गाउँलाई सिल गरिएको छ । मृतक संक्रमित महिलाको घर बाह्रबिसे नगरपालिका–९, राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई सिल गरिएको सिन्धुपाल्चोकका…

धनुषाका थप २ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २८१ पुग्यो

३ जेठ, काठमाडौं । शनिबार थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । धनुषा जिल्लाका २ र धुलिखेल अस्पतालमा मृत्यु भएकी १ महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । थपिएका संक्रमितहरु धनुषा निवासी २० र ६५…

नेपालमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु

३ जेठ, काठमाडौं । शनिबार दिउँसो काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ । महिलाको मृत्यु भएपछि अनुसन्धानका लागि स्वास्थ्य मन्त्रालयको टोली धुलिखेल अस्पताल पुगेको थियो । सिन्धुपाल्चोक…

दुई नेपाली सैनिकलाई कोरोना संक्रमण, देशभर संक्रमित संख्या २७८ पुग्यो

३ जेठ, काठमाडौं । नेपाली सेनाका दुई जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु काभ्रे घर भई महोत्तरीमा कार्यरत २६ बर्षीय पुरुष सैनिक र महोत्तरीकै ५२ बर्षीय पुरुष सैनिक रहेका छन् । सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव…

धुलिखेलकी सुत्केरी महिला मृत्युको विषयमा अनुसन्धान भइरहेको छ: स्वास्थ्य मन्त्रालय

काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको भनिएकी एक सुत्केरी महिलाको संकास्पद मृत्युबारे अनुसन्धान भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिवारको नियमित कोरोना अपडेट दिदैं मन्त्रालयका प्रवक्ता विकास देवकोटाले उनको…