Browsing Category
स्वास्थ्य समाचार
प्रधानमन्त्रीले भने, ‘सभामुख महोदय उभिएर बोल्न गाह्रो भयो’
६ जेठ, काठमाडौं । मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा संसदमा सम्बोधन गरिरहेका छन् ।
प्रतिनिधी सभालाई सम्बोधन गर्ने क्रममा उभिएर बोल्न गाह्रो…
रोल्पा अस्पतालको आइसोलेसनमा उपचाररत एकको मृत्यु
६ जेठ । रोल्पा अस्पतालको आइसोलेसनमा उपचाररत एक युवकको मृत्यु भएको छ । मृगौलाको रोगी रोल्पा नगरपालिका–०१ का २२ बर्षीय युवक नियमित डायलाइसिस गराईरहेका थिए ।
डायलाइसिस गराएर रोल्पा फर्किएपछि उनलाई आइतबार बेलुकीदेखि रोल्पा अस्पतालको…
सातै प्रदेशका ३४ जिल्लामा कोरोना फैलियो, सोमबार एकैदिन ८० जनामा संक्रमण
५ जेठ, काठमाडौं । सोमबार दिनभरीमा ८० जना कोरोना भाइरसको संक्रमित थपिएका छन् । यससँगै हालसम्म ३७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोमबार देखी देशको सबै प्रदेशमा कोरोना फैलिएको छ ।
स्वास्थ्य मन्त्रालयले…
कर्णाली प्रदेशको दैलेख सहित १८ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३७५ पुग्यो
५ जेठ, काठमाडौं । नेपालमा सोमबार राति पुनः १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । धनुषा जिल्लाका २, खोटाङका १, बाँकेका १२, दैलेखका १, सुनसरीका १ र झापाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…
नेपालभर ३५७ जनामा कोरोना संक्रमण, गुल्मीमा पनि संक्रमण फैलियो
५ जेठ, काठमाडौं । नेपालमा सोमबार अपरान्ह सम्ममा जम्मा ३५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार दिउँसो बाँकेमा मात्र एकैपटक ४७ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै गुल्मी जिल्लामा पनि पहिलो पटक…
बाँकेमा एकैपटक थपिए ४७ कोरोना संक्रमित, संक्रमित संख्या ३५१ पुग्यो
५ जेठ, काठमाडौं । बाँके जिल्लामा सोमबार दिउँसो एकैपटक ४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितहरु ४६ जना पुरुष र १ जना महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ
भेरी अस्पतालको प्रयोगशालामा गरिएको थ्रोट स्वाब परीक्षणबाट…
कोरोनाबाट मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको शिशु र परिवारको रिपोर्ट नेगेटिभ
५ जेठ, काठमाडौं । कोभिड–१९ को संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको नवजात शिशु र श्रीमानसहित परिवारका ५ सदस्यको कोरोना परीक्षण रिर्पोट नेगेटिभ आएको छ ।
धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएकोे कोभिड–१९ परीक्षणमा १३ दिने नवजात…
रौतहट र बाराका थप ९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३०४ पुग्यो
५ जेठ, काठमाडौं । नेपालमा सोमबार बिहान थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । रौतहट जिल्लाका ८ र बारा जिल्लाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य…
जेठ २० गते सम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय
जेठ ४, काठमाडौं । सरकारले जारी देशव्यापी लकडाउनलाई १५ दिन थप गरी जेठ २० गते सम्म लम्ब्याउने निर्णय गरेको छ ।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले जारी लकडाउनलाई पूर्ववत रुपमै कायम राखी लम्ब्याउने निर्णय…
आइतबार साँझ थप ३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २९५ पुग्यो
४ जेठ, काठमाडौं । नेपालमा आइतबार साँझ थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । धनकुटाका १ र मोरङका २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानको प्रयोगशालामा…