Browsing Category
स्वास्थ्य समाचार
३ अङ्कको नम्बरमा फोन गरेपछि नेपालभर एम्बुलेन्स सेवा पाइने
काठमाडौं । सरकारले आगामी आर्थिक बर्षमा एकीकृत एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको सयुंक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रममा नागरिकले सरल र सहज रुपमा एम्बुलेन्स सेवा…
कपिलवस्तुमा पुनः ३ जना कोरोना संक्रमित थपिए, संक्रमित संख्या २७६ पुग्यो
३ जेठ, काठमाडौं । कपिलवस्तुमा शनिबार बिहान थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
थपिएका नयाँ संक्रमितहरुमा कपिलवस्तु, शिवराज नगरपालिका चन्द्रोटा निवासी २५, ३४ र ४४ बर्षीय पुरुषहरु रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको…
बर्दिया सहित ५ जिल्लाका थप ६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २७३ पुग्यो
३ जेठ, काठमाडौं । नेपालमा शनिबार बिहान थप ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बर्दियाका १, सिराहका १, पर्साका २, सर्लाहीका १ र चितवनका १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौंको टेकुस्थित…
‘निरोगी नेपाल निर्माण’ सरकारको मूल स्वास्थ्य नीति
काठमाडौं । सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा ‘निरोगी नेपाल निर्माण’ लाई सरकारको मूल स्वास्थ्य नीतिको रुपमा अगाडी सारेको छ ।
प्रकृतिमैत्री स्वच्छ जीवनप्रणाली प्रवद्र्धन गरी नेपालीको रोग प्रतिरोधी क्षमता वृद्धि गर्न…
नीति तथा कार्यक्रमको पहिलो प्राथमिकता देशलाई कोभिड–१९ महामारीमुक्त गर्नु
२ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रमको पहिलो प्राथमिकता नेपाललाई कोभिड–१९ मुक्त देश बनाउनु भएको उल्लेख गरेको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको सयुंक्त बैठकमा आगामी नीति तथा…
शुक्रबार साँझ थप ९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २६७ पुग्यो
२ जेठ, काठमाडौं । नेपालमा शुक्रबार साँझ थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पर्साका ४, उदयपुरका १, दाङका ३ र काठमाडौं जिल्लाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौंको टेकुस्थित राष्ट्रिय…
मकवानपुर र बाँकेका थप ९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २५८ पुग्यो
२ जेठ, काठमाडौं । नेपालमा शुक्रबार बिहान थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । मकवानपुरका १ र बाँके जिल्लाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य…
धादिङ्ग, काठमाडौं र धनुषाका थप ३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २४९ पुग्यो
१ जेठ, काठमाडौं । नेपालमा बिहीबार साँझ नयाँ ३ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् । काठमाडौं, धादिङ्ग र धनुषा जिल्लाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
थपिएका नयाँ संक्रमितहरुमा काठमाडौं दहचोकका ७…
नवलपरासी पूर्वमा पनि कोरोना संक्रमित भेटिए, संक्रमित संख्या २४६ पुग्यो
१ जेठ, काठमाडौं । नवलपरासी पूर्वमा पनि १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नवलपरासी पूर्वका एक ४९ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संक्रमित नवलपरासी पूर्वको देवचुली नगरपालिका–१२ का ४९…
स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको तथ्याङ्क सच्यायो
१ जेठ, काठमाडौं । स्वास्थ्य मन्त्रालयले बिहीबार बिहान सार्वजनिक गरेको ५ जना संक्रमित थपिएको तथ्याङ्कलाई त्रुटी भएको भन्दै सच्याएको छ ।
यसअघि नै सार्वजनिक गरिएको तथ्याङ्क भुलबस परेकोले स्वास्थ्य मन्त्रालयले सच्याएको हो । मन्त्रालयले…