Browsing Category
स्वास्थ्य समाचार
बिहीबार बिहान थप ७ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २५० पुग्यो
१ जेठ, काठमाडौं । स्वास्थ्य मन्त्रालयले बिहीबार बिहान सार्वजनिक गरेको ५ जना संक्रमित थपिएको तथ्याङ्कलाई त्रुटी भएको भन्दै सच्याएको छ ।
मन्त्रालयले बिहीबार बिहान २ जना र त्यसपछि ५ जना थपिएको सुची सार्वजनिक गरेको थियो । उक्त ५ जनाको…
बुधबार साँझ पुनः २४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या २४३ पुग्यो
३१ बैशाख, काठमाडौं । नेपालमा बुधबार साँझ एकैपटक थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासी जिल्लाका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
थपिएका नयाँ…
बुधबार थप २ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या २१९ पुग्यो
३१ बैशाख, काठमाडौं । नेपालमा बुधबार दिउँसो नयाँ २ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् । कपिलवस्तु र बाँके जिल्लाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
थपिएका नयाँ संक्रमितहरुमा कपिलवस्तु!-->!-->!-->!-->!-->…
पुल्चोक स्थित निदान अस्पताल र आरोग्य फाउन्डेसन सिल
३१ बैशाख, काठमाडौं । पुल्चोक स्थित निदान अस्पताल र आरोग्य फाउन्डेसन सिल गरिएको छ ।
आरोग्य फाउन्डेसनमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएपछि एकैस्थानमा रहेको निदान अस्पताल र आरोग्य फाउन्डेसन सिल…
काठमाडौं र भक्तपुरसहित ६ जिल्लाका थप २६ जनामा कोरोना संक्रमण पुष्टि
३० बैशाख, काठमाडौं । नेपालमा मंगलबार राती पुनः २६ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् । काठमाडौं, भक्तपुर, पर्सा, महोत्तरी, सर्लाही र धनुषा जिल्लाका २६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
थपिएका नयाँ…
कोरोना संक्रमित बढेपछि बारा र पर्सा जिल्लामा निषेधाज्ञा जारी
३० बैशाख, काठमाडौं । एकैपटक ठूलो संख्यामा कोरोना संक्रमित भेटिएपछि बारा र पर्सा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाराले यसअघि बैशाख २५ गते जारी गरेको निषेधाज्ञालाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । जिल्ला…
एक जिल्लाबाट अर्को जिल्ला जाने पास रद्ध
३० बैशाख, काठमाडौं । गृह मन्त्रालयले जेठ १ गतेबाट लागु हुने गरी एक जिल्लाबाट अर्को जिल्लामा जानलाई जारी गरिएका सबै पास रद्ध गरेको छ ।
मंगलबार कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि गृहले लकडाउनमा थप कडाई गर्ने निर्णय गरेको हो । सोही…
कपिलवस्तुकी नर्समा पनि देखियो कोरोना संक्रमण
३० बैशाख, काठमाडौं । नेपालमा पहिलो पटक नर्समा पनि कोरोना संक्रमण देखिएको छ । कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत एक जना नर्समा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको हो ।
कपिलवस्तु नगरपालिकाको क्वारेन्टाइनमा रहेकाहरुको स्वाब…
नेपालमा पहिलो पटक ४ पत्रकारमा देखियो कोरोना संक्रमण
काठमाडौं । नेपालमा पहिलो पटक पर्साका ४ पत्रकारमा कोरोना संक्रमण देखिएको छ ।
मंगलवार पर्सामा प्रमाणित भएका ३९ संक्रमित मध्ये ४ जना पत्रकार भएको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले बताए ।
"आज पर्सामा प्रमाणित भएका ३९ केस मध्ये ४…
नेपालमा एकैपटक ५७ जना कोरोना संक्रमित थपिए, संक्रमित संख्या १९१ पुग्यो
३० बैशाख, काठमाडौं । नेपालमा मंगलबार दिउँसो एकैपटक ५७ जनाको ठूलो संख्यामा
कोरोना भाइरस (कोभिड–१९) को संक्रमित थपिएका छन् । कपिलवस्तु, रुपन्देही, पर्सा र बारा जिल्लाका ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…