Browsing Category
स्वास्थ्य समाचार
कोरोना भाइरसः विश्वभर २ लाख ८७ हजार बढी संक्रमितहरुको मृत्यु, ४२ लाख ५५ हजार बढीमा संक्रमण
३० बैशाख, काठमाडौं । नोभेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मंगलबार बिहानसम्म विश्वभर २ लाख ८७ हजार ३३२ जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमितहरुको संख्या ४२ लाख ५५ हजार ९४० पुगेको छ । संक्रमितमध्ये १५ लाख २७ हजार ४ सय ८७ जना निको…
नेपालमा थप १३ जनामा कोरोना संक्रमण, सोमबार एकैदिन २४ जना संक्रमित थपिए
२९ बैशाख, काठमाडौं । नेपालमा सोमबार साँझ एकैपटक थप १३ जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमित थपिएका छन् । बर्दिया, रुपन्देही र कपिलवस्तु जिल्लाका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
थपिएका नयाँ…
सप्तरीमा पनि १ जना कोरोना संक्रमित भेटियो, संक्रमित संख्या १२१ पुग्यो
२९ बैशाख, काठमाडौं । सप्तरीमा पनि १ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । सप्तरीका एक १८ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नयाँ संक्रमित सप्तरी जिल्ला डाक्नेछोरी नगरपालिका वडा नं ३…
सोमबार बिहान थप १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १२० पुग्यो
२९ बैशाख, काठमाडौं । नेपालमा सोमबार बिहान एकैपटक थप १० जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमित थपिएका छन् । कपिलवस्तुका १० जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
थपिएका नयाँ संक्रमितहरुमा कपिलवस्तु…
उदयपुरकी थप १ महिलामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ११० पुग्यो
२७ बैशाख, काठमाडौं । नेपालमा शनिबार साँझ थप १ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
उदयपुर भुल्केकी एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश न. १ को मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
आज बिहान मात्रै उदयपुर…
नेपालमा थप ७ जनालाई कोरोना संक्रमण, संक्रमित संख्या १०९ पुग्यो
२७ बैशाख, काठमाडौं । नेपालमा शनिबार बिहान थप ७ जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमित थपिएका छन् । उदयपुर भुल्केका ३ जना महिला, कपिलवस्तुका ३ जना पुरुष तथा पर्साका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ…
नेपालगञ्जका थप १ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १०२ पुग्यो
२६ बैशाख, काठमाडौं । नेपालगञ्जमा थप १ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । संक्रमित १६ बर्षको पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणबाट उनको…
२१२ सांसदहरुको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ, संसद बैठक ४ बजे सुरु हुँदै
२६ बैशाख, काठमाडौं । संघीय संसदको बर्षे अधिवेशन सुरु हुनुअघि गरिएको सांसदहरुको कोरोना परीक्षणमा २१२ जना सांसदहरुको रिपोर्ट नेगेटिभ आएको छ । हिँजो बिहीबार सांसदहरु तथा संसद भवनमा प्रवेश गर्ने कर्मचारी लगायतको स्वाब संकलन गरिएको थियो ।…
संसद भवन छिर्न सांसदहरुको कोरोना परीक्षण
२५ बैशाख, काठमाडौं । शुक्रबारदेखि संघीय संसदको बर्षे अधिवेशन सुरु हुनेभएपछि प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको कोरोना भाइरस संक्रमण परीक्षण सुरु गरिएको छ ।
कोरोना संक्रमणबाट बच्न सतर्कता अपनाउँदै अधिवेशन बैठकमा सहभागी हुने…
दुई महिने शिशुसहित वीरगञ्जमा एकैपटक थप १७ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ९९ पुग्यो
२४ बैशाख, काठमाडौं । वीरगञ्जमा बुधबार एकैदिन १७ जनाको ठूलो संख्यामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमित थपिएका छन् । संक्रमित सबै जना पर्सा जिल्लाका रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बुधबारको नियमित अपडेटमा जानकारी…