Browsing Category
स्वास्थ्य समाचार
जेष्ठ ५ गते सम्म लकडाउन थप्ने मन्त्रिपरिषदको निर्णय
२४ वैशाख, काठमाडौं । सरकारले जारी देशव्यापी लकडाउनलाई जेष्ठ ५ गते सम्म लम्ब्याउने निर्णय गरेको छ ।
बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रीपरिषदको बैठकले जारी लकडाउनलाई…
निको भएपछि घर फर्किए कोशी अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमित
२४ बैशाख, विराटनगर । कोरोना भाइरस संक्रमणपछि विराटनगरको कोशी अस्पतालमा उपचार गराइरहेका ६ जना भारतीय नागरिक निको भएर घर फकिएका छन् । पछिल्लो पटक गरिएको तीनवटा परीक्षणमा कोरोना संक्रमण नेगेटिभ आएपछि उनीहरुलाई अस्पतालले बुधबार बिहान डिस्चार्ज…
काठमाडौं सनसिटीका १ पुरुष सहित ३ जनामा पुनः कोरोना संक्रमण
२३ बैशाख, काठमाडौं । कोरोना भाइरसको संक्रमणमुक्त भएर घर फर्किएका काठमाडौंका एक पुरुष सहित रौतहटका एक युवक र वीरगञ्जमा रहेका एक भारतीय नागरिकमा पुनः संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार काठमाडौंको पेप्सिकोलास्थित सनसिटी…
नेपालगञ्जमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि, नेपालभर संक्रमित संख्या ८२ पुग्यो
२३ बैशाख, काठमाडौं । नेपालगञ्जमा मंगलबार बिहान थप ७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्यावधिक विवरण मार्फत जानकारी दिएको छ ।
थपिएका ७…
मोडालिटी परिवर्तन गरी लकडाउन थप्न उच्चस्तरीय समन्वय समितिको सुझाव
२२ बैशाख, काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिले जारी लकडाउनलाई परिवर्तन गर्ने गरी लम्ब्याउन सुझाव दिएको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको समितिको सोमबार…
नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ७५ पुग्यो
२१ बैशाख, काठमाडौं । नेपालगञ्जमा आइतबार साँझ थप ६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्यावधिक विवरण मार्फत जानकारी दिएको छ ।
थपिएका ६…
नेपालमा आइतबार एकै दिन १० जना कोरोना संक्रमित थपिए, संक्रमित संख्या ६९ पुग्यो
२१ बैशाख, काठमाडौं । नेपालमा आइतबार एकैपटकमा थप १० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । वीरगञ्जमा १ र नेपालगञ्जमा एकैपटक ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।…
रुपन्देही र बाँकेका २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ५९ पुग्यो
काठमाडौं । नेपालमा शुक्रबार दिउँसो थप २ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । रुपन्देही र नेपालगञ्ज बाँकेका २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमितहरु…
बलिउड अभिनेता ऋषि कपूरको क्यान्सर रोगका कारण निधन
१८ बैशाख, काठमाडौं । बलिउड अभिनेता ऋषि कपूरको बिहीबार निधन भएको छ । कपूरको ६७ बर्षको उमेरमा मुम्बईमा बिहीबार निधन भएको भारतीय सञ्चार माध्यमहरुले समाचार प्रकाशन/प्रसारण गरेका छन् ।
कपूरको स्वास्थ्यमा समस्या आएपछि हिँजो मात्र मुम्बईस्थित…
वीरगञ्जका थप एक व्यक्तिमा कोराना संक्रमण, संक्रमित संख्या ५८ पुग्यो
काठमाडौं । नेपालमा बुधबार थप १ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । वीरगञ्जका एक पुरुषमा कोरोना भाइरसको संक्रमण भएको हो ।
यसअघि बुधबार बिहान वीरगञ्जमा नै ३ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुको…