Browsing Category
स्वास्थ्य समाचार
बुधबार बिहानै ३ जना कोरोना संक्रमित थपिए, संक्रमित संख्या ५७ पुग्यो
काठमाडौं । नेपालमा बुधबार बिहान एकैपटक ३ जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमित थपिएका छन् । वीरगञ्जमा ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
उनीहरुको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको स्वाब परीक्षणबाट पिसिआर…
रौतहटमा थपिए २ जना कोरोना संक्रमित, संक्रमितहरु लकडाउन अवधिमै भारतबाट आएका थिए
काठमाडौं । नेपालमा मंगलबार दिउँसो २ जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमित थपिएका छन् । लकडाउनकै बेला भारतबाट आएका २ जना युवकहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।
संक्रमितहरु देवाही…
झापाका अर्को एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ५२ पुग्यो
काठमाडौं । नेपालमा आइतबार साँझ थप १ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । संक्रमित झापाका ५० बर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयले बिज्ञप्ति मार्फत जानकारी दिएको छ ।
विराटनगर स्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको…
१० दिन लकडाउन थपियो, बैशाख २५ सम्म जारी रहने
काठमाडौं । सरकारले बैशाख २५ सम्म देशव्यापी लकडाउन लम्ब्याउने निर्णय गरेको छ । आइतबार बसेकोे मन्त्रिपरिषदको बैठकले १० दिन लकडाउन थप्ने निर्णय गरेको हो ।
यसअघि कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउन थप्न…
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो, २९ लाख बढी संक्रमित
काठमाडौं । नोभेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विश्वभर २ लाख ३ हजार ७ सय ९८ जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमितको संख्या २९ लाख ३८ हजार नाघेको छ । संक्रमित ८ लाख ४१ हजार ५ सय १५ जना भने निको भएका छन् ।
कोरोना भाइरस…
वीरगञ्जमा ३ पटक आरडिटि पोजिटिभ देखिएकी युवतीको पिसिआर रिपोर्ट नआउँदै मृत्यु
काठमाडौं । तीन पटक सम्म र्यापिड टेस्टको रिपोर्ट पाजिटिभ देखिएको वीरगञ्जकी २३ बर्षीय युवतीको आइतबार मृत्यु भएको छ ।
तीन पटक सम्म र्यापिड टेस्टमा पोजिटिभ देखिएपछि उनलाई आइसोलेसनमा राखेर उपचार गर्ने तयारी भइरहेको थियो भने पिसिआर परिक्षणको…
नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ५१ पुग्यो
काठमाडौं । नेपालमा आइतबार दिउँसो २ जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमित थपिएका छन् । वीरगञ्जका २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेश विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
पर्सा वीरगञ्जका दुवै…
झापाका एक पुरुषमा कोरोना संक्रमण, संक्रमित संख्या ४९ पुग्यो
काठमाडौं । नेपालमा शुक्रबार साँझ थप १ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । संक्रमित झापाका ६२ बर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा…
भोजपुरका एक जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा बिहीबार साँझ थप १ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । भोजपुर, हथुवागढीका २६ बर्षीय एक पुरुषमा कोरोना संक्रमण पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको…
नेपालमा बिहीबार फेरी २ जना कोरोना संक्रमित थपिए, संक्रमित संख्या ४७ पुग्यो
काठमाडौं । नेपालमा बिहीबार पनि थप २ जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमित थपिएका छन् । उदयपुरमा ५५ बर्षीय एक महिला र जनकपुरमा १४ बर्षीय एक किशोरमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी…