Browsing Category
स्वास्थ्य समाचार
उपत्यकामा थप ९३४ जनामा कोरोना संक्रमण
१३ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप ९ सय ३४ जना कोरोना संक्रमित थपिएका छन् ।
उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ७४७, ललितपुरमा ११४ र भक्तपुरमा ७३ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…
देशभरी थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि
१३ असोज, काठमाडौँ । नेपालमा मंगलबार १ हजार ५ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ८० नमुना परीक्षण गरिएको छ ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या…
पछिल्लो २४ घण्टामा ४ कोरोना संक्रमितको मृत्यु
१२ असोज, काठमाडौँ । नेपालमा सोमबार ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २ जना महिला र २ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण सुनसरीमा ३८…
उपत्यकामा सोमबार ८१७ कोरोना संक्रमित थपिए
१२ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप ८ सय १७ जना कोरोना संक्रमित थपिएका छन् ।
उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…
सोमबार १३५१ जनामा कोरोना संक्रमण
१२ असोज, काठमाडौँ । नेपालमा सोमबार १ हजार ३ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ८० नमुना परीक्षण गरिएको छ ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या ७४…
२४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु
११ असोज, काठमाडौँ । नेपालमा आइतबार १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ जना महिला र ९ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण काठमाडौँमा…
उपत्यकामा थप ८०९ जनामा कोरोना संक्रमण पुष्टि
११ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप ८ सय ९ जना कोरोना संक्रमित थपिएका छन् ।
उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ६३३, ललितपुरमा १०४ र भक्तपुरमा ७२ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…
आइतबार थप १५७३ जनामा कोरोना संक्रमण
११ असोज, काठमाडौँ । नेपालमा आइतबार १ हजार ५ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार १ सय २३ नमुना परीक्षण गरिएको छ ।
योसँगै नेपालभर कोरोना संक्रमितको…
शनिबार ८ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ४६७ पुग्यो
१० असोज, काठमाडौँ । नेपालमा शनिबार ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ८ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण सप्तरीमा ६३ वर्षीय पुरुष,…
काठमाडौँ उपत्यकामा शनिबार ७२४ जनामा कोरोना, ४ को मृत्यु
१० असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप ७ सय २४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या २० हजार ७ सय ९९ पुगेको छ ।
उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जनामा…