Nepal's Trusted Health Online Portal
Browsing Category

स्वास्थ्य समाचार

उपत्यकामा बढ्दो कोरोना, शुक्रबार एकैदिन १,६३८ मा संक्रमण पुष्टि

१६ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप १ हजार ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो हालसम्मकै सबैभन्दा धेरै हो । उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा १२८०, ललितपुरमा १६२ र भक्तपुरमा १९६ जनामा कोरोना भाइरसको संक्रमण…

शुक्रबार एकैदिन थपिए २ हजार ७२२ कोरोना संक्रमित, कुल संख्या ८२ हजार ४५०

१६ असोज, काठमाडौँ । नेपालमा शुक्रबार २ हजार ७ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो हालसम्मकै सबैभन्दा धेरै हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ७ सय ३९ नमुना परीक्षण गर्दा ९ सय ६५…

बिहीबार ११ जना कोरोना संक्रमितको ज्यान गयो, मृतक संख्या ५०९ पुग्यो

१५ असोज, काठमाडौँ । नेपालमा बिहीबार ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ जना महिला र १० जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण सुनसरीमा…

बिहीबार उपत्यकामा ९४२ कोरोना संक्रमित थपिए

१५ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप ९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ८१७, ललितपुरमा ६८ र भक्तपुरमा ५८ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…

बिहीबार एकैदिन १ हजार ९११ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ७९ हजार ७२८

१५ असोज, काठमाडौँ । नेपालमा बिहीबार १ हजार ९ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ४४ नमुना परीक्षण गर्दा ६२८ महिला र १ हजार २८३ पुरुषको रिपोर्ट…

पिसीआर परीक्षणमा बढी शुल्क असुल्ने ८ ल्याबलाई शुल्क घटाउन सरकारको २४ घण्टे अल्टिमेटम

१४ असोज, काठमाडौँ । सरकारले कोरोना पिसिआर परीक्षणका लागि तोकेको भन्दा बढी शुल्क लिने ८ ल्याबलाई २४ घण्टा भित्र शुल्क नघटाए अनुमति खारेज गर्ने चेतावनी दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले २४ घण्टा भित्र तोकिए…

२४ घण्टा यता ७ जना कोरोना संक्रमितको मृत्यु

१४ असोज, काठमाडौँ । नेपालमा बुधबार ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २ जना महिला र ५ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण सुनसरी र…

उपत्यकामा बुधबार ९०२ जनामा कोरोना संक्रमण

१४ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ६९७, ललितपुरमा ११२ र भक्तपुरमा ९३ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…

बुधबार नेपालमा १५५९ जनामा कोरोना संक्रमण पुष्टि

१४ असोज, काठमाडौँ । नेपालमा बुधबार १ हजार ५ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २ सय ५ नमुना परीक्षण गर्दा ५८२ महिला र ९७७ पुरुषको रिपोर्ट पोजिटिभ आएको…

मंगलबार १० जना कोरोना संक्रमितको मृत्यु

१३ असोज, काठमाडौँ । नेपालमा मंगलबार १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ जना महिला र ७ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण मोरङमा ६८…