Browsing Category
स्वास्थ्य समाचार
३ वर्षीय बालकसहित एकैदिन १९ जनाको कोरोना संक्रमणबाट मृत्यु, मृतक संख्या ५५४ पुग्यो
१९ असोज, काठमाडौँ । नेपालमा गत २४ घण्टामा १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ५ जना महिला र १४ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण…
उपत्यकामा थप १,५३१ जनामा कोरोना संक्रमण
१९ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप १ हजार ५ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा १ हजार १७८, ललितपुरमा २५० र भक्तपुरमा १०३ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले…
सोमबार २,४४० जनामा कोरोना संक्रमण, कुल संक्रमित ८९,२६३
१९ असोज, काठमाडौँ । नेपालभर सोमबार थप २ हजार २ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ७ सय ८१ नमुना परीक्षण गर्दा ९ सय ३७ महिला र १ हजार ५ सय ३ पुरुषको रिपोर्ट…
२४ घण्टामा ७ जनाको कोरोना संक्रमणबाट मृत्यु
१८ असोज, काठमाडौँ । नेपालमा आइतबार ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ जना महिला र ३ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण चितवनमा ५५…
आइतबार उपत्यकामा १,५९९ जनामा कोरोना संक्रमण
१८ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप १ हजार ५ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा १ हजार ३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले…
आइतबार २,२५३ जनामा कोरोना देखियो, १,३२९ जना निको भए
१८ असोज, काठमाडौँ । नेपालभर आइतबार थप २ हजार २ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ७ सय ८४ नमुना परीक्षण गर्दा ८ सय ३० महिला र १ हजार ४ सय २३ पुरुषको रिपोर्ट…
प्रधानमन्त्रीका सल्लाहकार, सचिवालय सदस्य र सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण
१७ असोज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका ३ मुख्य सल्लाहकारसहितको सचिवालय सदस्यहरु र सुरक्षाकर्मीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा.राजन…
शनिबार ८ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ५२८ पुग्यो
१७ असोज, काठमाडौँ । नेपालमा शनिबार ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २ जना महिला र ६ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण ललितपुरमा ६७…
उपत्यकामा थप १,१७७ मा संक्रमण पुष्टि
१७ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप १ हजार १ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा १००१, ललितपुरमा १०९ र भक्तपुरमा ६७ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले…
शनिबार २ हजार १२० जनामा कोरोना संक्रमण, कुल संख्या ८४ हजार ५७०
१७ असोज, काठमाडौँ । नेपालमा शनिबार २ हजार १ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ९ सय ७८ नमुना परीक्षण गर्दा ७ सय ६६ महिला र १ हजार ३ सय ५४ पुरुषको…