Nepal's Trusted Health Online Portal
Browsing Category

स्वास्थ्य समाचार

उपत्यकामा शुक्रबार १८२ जनामा कोरोना पुष्टि

५ भदौ । काठमाडौँ उपत्यकामा शुक्रबार १८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकाको काठमाडौँ जिल्लामा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहीबार…

थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या ३० हजार ४ सय ८३

५ भदौ, काठमाडौं । नेपालमा शुक्रबार थप ८ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये २ सय ९२ महिला र ५ सय ४६ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालभर कोरोना…

उपत्यकामा बिहीबार २०० जनामा कोरोना पुष्टि

४ भदौ । काठमाडौँ उपत्यकामा बिहीबार २०० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकाको काठमाडौँ जिल्लामा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहीबार मुलुकभरी…

थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि

४ भदौ, काठमाडौं । नेपालमा बिहीबार थप ७०७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये १ सय ९२ महिला र ५ सय १५ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालभर कोरोना…

उपत्यकामा निषेधाज्ञा लागु, के गर्न हुने के गर्न नहुने ?

४ भदौ, रासस । तीन जिल्लामा आजदेखि अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरिएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको मङ्गलबार बसेको बैठकको निर्णयअनुसार गएराति १२ बजेबाट लागू हुनेगरी अत्यावश्यक बाहेकका गतिविधि…

खरिपाटीको क्वारेन्टाइन २०० शैय्याको आइसोलेशनमा परिणत

४ भदौ, रासस ।  सरकारले कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट उद्धार गरेर ल्याएका नेपालीलाई राख्न गत फागुनमा तयार पारेको भक्तपुरको खरिपाटीस्थित क्वारेन्टिनलाई आइसोलेशनमा परिणत गरिएको छ । चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित नेपाल विद्युत्…

नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या १२० पुग्यो

३ भदौ, काठमाडौं । नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १ सय २० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो समय…

उपत्यकामा बुधबार १५९ जनामा कोरोना पुष्टि

३ भदौ । काठमाडौँ उपत्यकामा बुधबार १५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकाको काठमाडौँ जिल्लामा १३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार मुलुकभरी…

बुधबार ६८१ कोरोना संक्रमित थपिए

३ भदौ, काठमाडौं । नेपालमा बुधबार ६ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो नेपालमा कोरोना भाइरसको संक्रमण देखिए यताकै सबै भन्दा बढी हो । योसँगै नेपालभर कोरोना संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको छ । अब नेपालमा ११ हजार १ सय…

बुधबार मध्यरातिदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा गर्न राय

२ भदौ । काठमाडौं उपत्यकामा बुधबार मध्यराति देखि लागु हुने गरी निषेधाज्ञा जारी हुने भएको छ । सुरक्षा निकायसहित उपत्यका भित्रका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सरकारलाई भदौ ३ गते बुधबार राति…