Browsing Category
स्वास्थ्य समाचार
चितवनमा ४२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण
२ भदौ, रासस । चितवन राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी वाग्मती प्रदेशका ४२ प्रहरीमा एकै साथ कोरोना सङ्क्रमण देखिएको छ । उनीहरुमध्ये दुई महिला र ४० पुरुष रहेको भरतपुर कोभिड–१९ प्रयोगशालाले जानकारी दिएको छ…
बागमती प्रदेश सभाकी उपसभामुखलाई कोरोना संक्रमण
१ भदौ । बागमती प्रदेश सभाकी उपसभामुख राधिका तामाङलाई कोरोनो सङ्क्रमण भएको छ ।
उपसभामुख तामाङसहित उनको ९ वर्षीय छोरालाई पनि कोरोना सङ्क्रमण भएको तामाङको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
साउन १५ गते सङ्घीय राजधानी काठमाडौँ गएका बेला…
थप तीन कोरोना संक्रमितको मृत्यु, मृतक संख्या १०७ पुग्यो
१ भदौ, काठमाडौं । नेपालमा कोभिड–१९ बाट थप तीन जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ सय ७ पुगेकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस…
उपत्यकामा सोमबार १६८ जनामा कोरोना पुष्टि
१ भदौ । काठमाडौँ उपत्यकामा सोमबार थप १६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकामा पछिल्ला दिनहरुमा ठूलो संख्यामा कोरोना संक्रमित बढीरहेका छन् ।
उपत्यकाको काठमाडौँ जिल्लामा १३९, ललितपुरमा १५ र भक्तपुरमा १४ जनामा कोरोना भाइरसको…
थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि
१ भदौ, काठमाडौं । नेपालमा सोमबार थप ५८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमित मध्ये १ सय ७३ महिला र ४ सय ८ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।
योसँगै नेपालभर कोरोना…
काठमाडौँ उपत्यकामा आइतबार एकैदिन १७२ जनामा कोरोना पुष्टि
३२ साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा आइतबार एकैदिन १७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण सुरु भए यता उपत्यकामा एकै दिन पहिलो पटक यति ठूलो संख्यामा संक्रमित भएका हुन् ।
उपत्यकाको काठमाडौँ जिल्लामा…
आइतबार ६४१ कोरोना संक्रमित थपिए, १३४ निको भए
३२ साउन, काठमाडौं । नेपालमा आइतबार थप ६४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमित मध्ये २ सय १८ महिला र ४ सय २३ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।
योसँगै नेपालभर कोरोना…
नेपालमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या १०० नाघ्यो
३१ साउन, काठमाडौं । नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या १०२ पुगेकोे छ । पछिल्लो २४ घण्टामा मात्रै कोरोना भाइरस (कोभिड–१९) को कारण थप ३ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका…
शनिबार काठमाडाैं उपत्यकामा ९८ जनामा काेराेनाकाे संक्रमण
३१ साउन, काठमाडाैं । शनिबार काठमाडाैं उपत्यकामा ९८ जनामा काेराेनाकाे संक्रमण देखिएकाे छ ।उपत्यकाको काठमाडौँ जिल्लामा ८०, ललितपुरमा र भक्तपुरमा ९/९ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै…
शनिबार थप ४ सय ६४ जनामा काेराेना पुष्टि, संक्रमित संख्या २६ हजार नाघ्याे
३१ साउन, काठमाडौं । नेपालमा शनिबार थप ४ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ । योसँगै नेपालभर कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए।
पछिल्लो २४ घण्टामा…