Nepal's Trusted Health Online Portal
Browsing Tag

corona updates

बिहीबार १,४९७ कोरोना संक्रमित थपिए, कुल संक्रमित ६९,३०१

८ असोज, काठमाडौँ । बिहीबार देशभर थप १ हजार ४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ४९ नमुना परीक्षण गर्दा ५ सय १३ महिला र ९ सय ८४ पुरुषमा कोभिड पोजिटिभ…

२४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु

६ असोज, काठमाडौँ । नेपालमा मंगलबार २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा एक/एक जना महिला र पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण…

उपत्यकामा मंगलबार ६४७ जनामा कोरोना संक्रमण पुष्टि

६ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप ६ सय ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १८ हजार ३८ पुगेको छ । उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ५११, ललितपुरमा ७३ र भक्तपुरमा ६३…

मंगलबार थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि

६ असोज, काठमाडौँ । मंगलबार देशभर थप १ हजार ३ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार १ सय ५४ नमुना परीक्षण गर्दा ४ सय ५९ महिला र ८ सय ९७ पुरुषमा कोभिड…

२४ घण्टामा १६ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ४२७ पुग्यो

५ असोज, काठमाडौँ । नेपालमा सोमबार थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ जना महिला र १३ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण…

उपत्यकामा सोमबार ६७४ कोरोना संक्रमित थपिए, ६ को मृत्यु

५ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप ६ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १७ हजार ३ सय ९१ पुगेको छ । उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ५३८, ललितपुरमा ६२ र…

सोमबार ११५४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ६५ हजार नाघ्यो

५ असोज, काठमाडौँ । सोमबार देशभर थप १ हजार १ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ५ सय ३३ नमुना परीक्षण गरिएको छ । योसँगै नेपालभर कोरोना संक्रमितको…

शुक्रबार ७ जना कोरोना संक्रमितको मृत्यु पुष्टि

२ असोज, काठमाडौँ । कोभिड–१९ को कारण शुक्रबार थप ७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २ जना महिला र ५ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोरोना…

उपत्यकामा बढ्दो कोरोना, शुक्रबार एकैदिन ८५९ संक्रमित

२ असोज । काठमाडौँ उपत्यकामा शुक्रबार ८ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो हालसम्मकै सबै भन्दा बढी हो । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १५ हजार २ सय ३९ पुगेको छ । उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ६९८, ललितपुरमा…

नेपालमा एकैदिन २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ६१ हजार नाघ्यो

२ असोज, काठमाडौँ । शुक्रबार देशभर २ हजार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ५८ नमुना परीक्षण गरिएकोमा ६ सय ३९ जना महिला र १ हजार ३ सय ८१ जना पुरुषको पिसिआर रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य…