Nepal's Trusted Health Online Portal
Browsing Tag

Corona Virus

शुक्रबार एकैदिन १४५४ जनामा कोरोना भाइरसको संक्रमण

२६ भदौ, काठमाडौं । नेपालमा शुक्रबार थप १ हजार ४ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ४ सय ६३ जना महिला र ९ सय ९१ जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा १० हजार ७ सय १ पिसिआर परीक्षण भएकामध्ये १ हजार ४ सय ५४…

भरतपुरमा कोरोना सङ्क्रमितका लागि प्लाज्मा बैंक बन्दै

२६ भदौ, रासस ।  क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले कोरोना सङ्क्रमितहरुका लागि प्लाज्मा बैंक बनाउन शुरु गरेको छ । हालसम्म केन्द्रले चार जना निको भएका सङ्क्रमितले रगत सङ्कलन गरी प्लाज्मा बनाएको छ । केन्द्रका प्रमुख रमेशकान्त पौडेलका…

नेपालमा थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ३१७ पुग्यो

२५ भदौ, काठमाडौँ । कोभिड–१९ को कारण बिहीबार थप ५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ जना महिला र ४ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोरोना…

उपत्यकामा बिहीबार थप ५७२ जनामा कोरोना संक्रमण, ३ को मृत्यु

२५ भदौ । काठमाडौँ उपत्यकामा बिहीबार ५ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १० हजार ११३ पुगेको छ । उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ४९५, ललितपुर ४३ र भक्तपुरमा ३४ जनामा कोरोना भाइरसको…

बिहीबार थप १२४६ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ५० हजार नाघ्यो

२५ भदौ, काठमाडौं । नेपालमा बिहीबार थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ४ सय २ जना महिला र ८ सय ४४ जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा ११ हजार १ सय ४४ पिसिआर परीक्षण भएकामध्ये १ हजार २ सय ४६…

काठमाडौँमा बिहीबारदेखि निषेधाज्ञाको स्वरुप परिवर्तन, व्यवसाय सञ्चालनदेखि यातायातसम्म सर्त सहित…

२४ भदौ, काठमाडौँ । काठमाडौँ उपत्यकामा ३ हप्ताको निषेधाज्ञापछि स्थानीय प्रशासनले बिहीबारदेखि लागु हुने गरि खुकुलो पारेर यसको स्वरुप बदलेको छ। कोरोना जोखिम न्यूनीकरणका लागि भदौ ३ गते रातिदेखि उपत्यकामा जारी निषेधाज्ञाको स्वरुप बदल्ने निर्णय…

नेपालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ३१२ पुग्यो

२४ भदौ, काठमाडौँ । कोभिड–१९ को कारण बुधबार थप ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ जना महिला र ३ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोरोना…

काठमाडौँ उपत्यकाभर बुधबार थप ४६४ जनामा कोरोना पुष्टि

२४ भदौ । काठमाडौँ उपत्यकामा बुधबार ४ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ३९४, ललितपुर ३४ र भक्तपुरमा ३६ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर…

बुधबार थप १०८१ जनामा कोरोना पुष्टि, ९१८ जना निको भए

२४ भदौ, काठमाडौं । नेपालमा बुधबार थप १ हजार ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार १ सय ६७ पिसिआर परीक्षण भएकामध्ये १ हजार ८१ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर…

डीएसपीसहित रौतहटका २० प्रहरीमा कोरोना पुष्टि

२४ भदौ । एक प्रहरी नायव उपरीक्षक (डीएसपी) र दुई प्रहरी निरीक्षकसहित रौतहट जिल्लाका २० जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । इलाका प्रहरी कार्यालयका एक प्रहरी नायव उपरीक्षक, दुई प्रहरी निरीक्षक तथा अन्य १७ जना प्रहरी…