Nepal's Trusted Health Online Portal
Browsing Tag

Corona Virus

काठमाडौँ उपत्यकामा ३९६ कोरोना संक्रमित थपिए

२३ भदौ । काठमाडौँ उपत्यकामा मंगलबार ३ सय ९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ३००, ललितपुर ३८ र भक्तपुरमा ५८ जनामा कोरोना भाइरसको संक्रमण…

मंगलबार थप ९०२ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४८ हजार नाघ्यो

२३ भदौ, काठमाडौं । नेपालमा मंगलबार थप ९ सय २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये ३ सय ७ महिला र ५ सय ९५ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा १० हजार ६ सय…

सोमबार ११ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ३०० पुग्यो

२२ भदौ, काठमाडौँ । नेपालमा कोभिड–१९ बाट सोमबार थप ११ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ४ महिला र ७ पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौँकी ३७, ८३ र ९०…

काठमाडौ उपत्यकामा ३२६ कोरोना संक्रमित थपिए

२२ भदौ । काठमाडौँ उपत्यकामा सोमबार ३ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा २९३, ललितपुर २० र भक्तपुरमा १३ जनामा कोरोना भाइरसको संक्रमण…

कोरोना संक्रमितको सूचीमा भारत दोश्रो स्थानमा, ब्राजिल तेश्रो स्थानमा झर्यो

२२ भदौ । पछिल्लो २४ घण्टामा ९० हजार ८ सय २ जनामा कोरोना संक्रमण पुष्टी भएसंगै भारत कोरोना संक्रमित राष्ट्रको सूचीमा दोश्रो स्थानमा उक्लिएको छ । प्रत्येक दिन संक्रमितको संख्याका आधारमा दैनिक रेकर्ड बनाउँदै आएको भारतमा आइतवार मात्रै पनि ९०…

आइतबार ९ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या २८० पुग्यो

२१ भदौ, काठमाडौँ । नेपालमा कोभिड–१९ बाट आइतबार थप ९ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा २ महिला र ७ पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार मोरङकी ६४ वर्षीया एक…

उपत्यकामा थप ३५४ जनामा कोरोना संक्रमण

२१ भदौ । काठमाडौँ उपत्यकामा आइतबार ३ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा २९० तथा ललितपुर र भक्तपुरमा ३२÷३२ जनामा कोरोना भाइरसको संक्रमण…

शनिबार ९ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या २८० पुग्यो

२० भदौ, काठमाडौँ । नेपालमा कोभिड–१९ बाट शनिबार थप ९ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ३ महिला र ६ पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार मोरङकी ४३ वर्षीया एक…

उपत्यकामा थप ४०८ जनामा कोरोना संक्रमण

२० भदौ । काठमाडौँ उपत्यकामा शनिबार ४ सय ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ जनामा कोरोना भाइरसको संक्रमण…

शनिबार १,०४१ कोरोना संक्रमित थपिए, १,५६६ निको भए

२० भदौ, काठमाडौं । नेपालमा शनिबार थप १ हजार ४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये ३ सय ४९ महिला र ६ सय ९२ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा १२ हजार ४…