Nepal's Trusted Health Online Portal
Browsing Tag

Corona Virus

शुक्रबार १४ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या २७१ पुग्यो

१९ भदौ, काठमाडौँ । नेपालमा कोभिड–१९ बाट शुक्रबार थप १४ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ४ महिला र १० पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौँका ८२…

उपत्यकामा शुक्रबार ४५४ जनामा कोरोना संक्रमण

१९ भदौ । काठमाडौँ उपत्यकामा शुक्रबार ४ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ३८६, ललितपुरमा ३२ र…

चितवन मेडिकल कलेजमा प्लाज्मा थेरापीबाट काेराेना संक्रमितकाे उपचार सुरू

१९ भदौ, रासस ।  जिल्लामा पहिलो पटक चितवन मेडिकल कलेजमा उपचाररत एक महिलामा प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको छ । हेटौँडा उपमहानगरपालिका–११ की ५२ वर्षीया कोरोना सङ्क्रमितमा प्लाज्मा थेरापी गरिएको हो । क्षेत्रीय रक्तसञ्चार केन्द्र…

बिहीबार ६ जना कोरोना संक्रमितको मृत्यु

१८ भदौ, काठमाडौं । नेपालमा कोभिड–१९ बाट बिहीबार थप ६ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ४ महिला र २ पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार चितवनकी ४० वर्षीया एक…

बिहीबार थप १२२८ जनामा कोरोना संक्रमण

१८ भदौ, काठमाडौं । नेपालमा बिहीबार थप १ हजार २ सय २८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये ३ सय ९४ महिला र ८ सय ३४ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालभर कोरोना…

चितवनमा कोरोनाबाट ४० वर्षीया महिलाको मृत्यु

१८ भदौ । चितवन मेडिकल कलेजमा एक जना महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनको उपचारको क्रममा गएराति मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए । मृतक भरतपुर महानगरपालिका वडा नं ११ की ४० वर्षीया महिला हुन् ।…

नेपालमा कोभिड–१९ बाट २५१ जनाको मृत्यु, बुधबार १२ जनाको ज्यान गयो

१७ भदौ, काठमाडौं । नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या २५१ पुगेको छ । बुधबार मात्र १२ जनाको मृत्यु पुष्टि भएको छ । जसमध्ये ६/६ जना महिला र पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर…

बुधबार ११२० कोरोना संक्रमित थपिए, १११२ निको भए

१७ भदौ, काठमाडौं । नेपालमा बुधबार थप १ हजार १ सय २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये ३ सय २० महिला र ८ सय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालभर कोरोना…

उपत्यकामा बुधबार थप ३८८ जनामा कोरोना संक्रमण

१७ भदौ । काठमाडौँ उपत्यकामा बुधबार ३ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९…

त्रिवि शिक्षण अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

१७ भदौ, काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार राति २० वर्षीया एक महिला र ७५ वर्षीय पुरुषको मृत्यु भएको त्रिवि शिक्षण अस्पतालका डा.सन्त दासले जानकारी दिए । सोमबार अस्पताल भर्न…