काठमाडौँ उपत्यकामा सोमबार ४४ जनामा कोरोना संक्रमण
२६ साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा सोमबार ४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
उपत्यकाको काठमाडौँ जिल्लामा ३६, ललितपुर र भक्तपुरमा ४/४ जना गरी ४४ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।…