Nepal's Trusted Health Online Portal
Browsing Tag

Corona Virus

नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ११४ पुग्यो

२ भदौ, काठमाडौं । नेपालमा कोभिड–१९ मृत्यु हुनेको संख्या १ सय १४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै थप ७ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो समय…

चितवनमा ४२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण

२ भदौ, रासस । चितवन राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी वाग्मती प्रदेशका ४२ प्रहरीमा एकै साथ कोरोना सङ्क्रमण देखिएको छ । उनीहरुमध्ये दुई महिला र ४० पुरुष रहेको भरतपुर कोभिड–१९ प्रयोगशालाले जानकारी दिएको छ…

थप तीन कोरोना संक्रमितको मृत्यु, मृतक संख्या १०७ पुग्यो

१ भदौ, काठमाडौं । नेपालमा कोभिड–१९ बाट थप तीन जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ सय ७ पुगेकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस…

आइतबार ६४१ कोरोना संक्रमित थपिए, १३४ निको भए

३२ साउन, काठमाडौं । नेपालमा आइतबार थप ६४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमित मध्ये २ सय १८ महिला र ४ सय २३ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालभर कोरोना…

नेपालमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या १०० नाघ्यो

३१ साउन, काठमाडौं । नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या १०२ पुगेकोे छ । पछिल्लो २४ घण्टामा मात्रै कोरोना भाइरस (कोभिड–१९) को कारण थप ३ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका…

बुधबार थप ८ कोरोना संक्रमितको मृत्यु पुष्टि, मृतक संख्या ९१ पुग्यो

२८ साउन, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को कारण थप ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ९१ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता…

बुधबार ४८४ कोरोना संक्रमित थपिए, ६४ निको भए

२८ साउन, काठमाडौं । नेपालमा बुधबार थप ४८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालभर कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । अब नेपालमा ७ हजार…

मंगलबार थप ४ कोरोना संक्रमितको मृत्यु पुष्टि, मृतक संख्या ८३ पुग्यो

२७ साउन, काठमाडौं । नेपालमा कोरोना संक्रमण (कोभिड–१९)को कारण थप ४ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ८३ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका…

मंगलबार ६३८ कोरोना संक्रमित थपिए, १७१ निको भए

२७ साउन, काठमाडौं । नेपालमा मंगलबार थप ६३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालभर कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ । अब नेपालमा ७ हजार…

थप ४ कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ७९ पुग्यो

२६ साउन, काठमाडौं । नेपालमा कोरोना संक्रमण (कोभिड–१९)को कारण थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ७९ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता…