उपत्यकामा आइतबार ४२९ कोरोना संक्रमित थपिए
१४ भदौ । काठमाडौँ उपत्यकामा आइतबार ४२९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
उपत्यकाभित्र काठमाडौँमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उपत्यकामा यसअघिका…