थप ७४७ जनामा कोरोना संक्रमण पुष्टि, २० हजार ७३९ सक्रिय संक्रमित
२ फागुन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ७४७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै २ हजार ३१९ जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार २७९…