२४ घण्टा यता २१४ जना कोरोना संक्रमितको मृत्यु
३० वैशाख, काठमाडौँ । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण २१४ जनाको मृत्यु भएकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसअघि बुधबार १६८ जना र मंगलबार २२५ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कोरोना संक्रमणबाट दिनहुँ सयौंको…