४ वर्षीय बालिकासहित थप ११ जनाको कोरोनाबाट मृत्यु, मृतक संख्या २३९ पुग्यो
१६ भदौ, काठमाडौं । नेपालमा कोभिड–१९ बाट मंगलबार थप ११ जनाको मृत्यु पुष्टि भएको छ । मृतकहरुमा एक बालिका र १० जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो समय महोत्तरीकी…