दुई नेपाली सैनिकलाई कोरोना संक्रमण, देशभर संक्रमित संख्या २७८ पुग्यो
३ जेठ, काठमाडौं । नेपाली सेनाका दुई जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितहरु काभ्रे घर भई महोत्तरीमा कार्यरत २६ बर्षीय पुरुष सैनिक र महोत्तरीकै ५२ बर्षीय पुरुष सैनिक रहेका छन् ।
सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव…