Nepal's Trusted Health Online Portal

संसद भवन छिर्न सांसदहरुको कोरोना परीक्षण

२५ बैशाख, काठमाडौं । शुक्रबारदेखि संघीय संसदको बर्षे अधिवेशन सुरु हुनेभएपछि प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको कोरोना भाइरस संक्रमण परीक्षण सुरु गरिएको छ । कोरोना संक्रमणबाट बच्न सतर्कता अपनाउँदै अधिवेशन बैठकमा सहभागी हुने…

नेपालमा कोरोना संक्रमण भयावह हुने लक्षण देखिएको भन्दै सजग हुन प्रधानमन्त्री ओलीको आह्वान

२५ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना संक्रमण भयावह हुने लक्षण देखिएको भन्दै सबैलाई सजग रहन आह्वान गरेका छन् । २५ सय ६४औँ बुद्ध जयन्तीको अवसरमा बिहीबार भिडियो मार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री…

आज २५६४औँ बुद्ध जयन्ती, साँझ ७ बजे दिपावली गर्न सरकारको आव्हान

२५ बैशाख, काठमाडौं । आज बैशाख शुक्लपूर्णिमा अर्थात २५ सय ६४औँ बुद्ध जयन्ती । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि बैशाख शुक्लपूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीहरुले त्रिसंयोग दिवसका रुपमा लिने…

दुई महिने शिशुसहित वीरगञ्जमा एकैपटक थप १७ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ९९ पुग्यो

२४ बैशाख, काठमाडौं । वीरगञ्जमा बुधबार एकैदिन १७ जनाको ठूलो संख्यामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमित थपिएका छन् । संक्रमित सबै जना पर्सा जिल्लाका रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बुधबारको नियमित अपडेटमा जानकारी…

जेष्ठ ५ गते सम्म लकडाउन थप्ने मन्त्रिपरिषदको निर्णय

२४ वैशाख, काठमाडौं । सरकारले जारी देशव्यापी लकडाउनलाई जेष्ठ ५ गते सम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रीपरिषदको बैठकले जारी लकडाउनलाई…

निको भएपछि घर फर्किए कोशी अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमित

२४ बैशाख, विराटनगर । कोरोना भाइरस संक्रमणपछि विराटनगरको कोशी अस्पतालमा उपचार गराइरहेका ६ जना भारतीय नागरिक निको भएर घर फकिएका छन् । पछिल्लो पटक गरिएको तीनवटा परीक्षणमा कोरोना संक्रमण नेगेटिभ आएपछि उनीहरुलाई अस्पतालले बुधबार बिहान डिस्चार्ज…

विराटनगरको कोरोना अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमित निको भए

२३ बैशाख, विराटनगर । कोरोना भाइरस संक्रमणपछि विराटनगरमा उपचार गराइरहेका ६ जना भारतीय नागरिक निको भएका छन् । पछिल्लो पटक गरिएको तीनवटा परीक्षणमा कोरोना भाइरस संक्रमण नदेखिएपछि उनीहरुलाई डिस्चार्जको तयारी गरिएको हो । उदयपुरको त्रियुगा…

काठमाडौं सनसिटीका १ पुरुष सहित ३ जनामा पुनः कोरोना संक्रमण

२३ बैशाख, काठमाडौं । कोरोना भाइरसको संक्रमणमुक्त भएर घर फर्किएका काठमाडौंका एक पुरुष सहित रौतहटका एक युवक र वीरगञ्जमा रहेका एक भारतीय नागरिकमा पुनः संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार काठमाडौंको पेप्सिकोलास्थित सनसिटी…

१२० जना संक्रमित र सम्भावित संक्रमितहरु आइसोलेसनमा, ६६ हजार ७७ नमुना परीक्षण गर्दा ८२ जनामा संक्रमण…

२३ बैशाख, काठमाडौं । नेपालमा मंगलबारसम्म ६६ हजार ७७ जनाको आरडिटी तथा पिसिआर दुवै विधिबाट कोरोना भाइरस (कोभिड–१९) परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । परीक्षण गरिएकाहरुमध्येबाट ८२ जनामा संक्रमण पाइएको छ । स्वास्थ्य…

जुम्लाबाट पनि कोरोना भाइरसको पिसिआर परीक्षण सुरु

२३ बैशाख, काठमाडौं । कर्णाली प्रदेशको जुम्लाबाट पनि कोरोना भाइरस पत्ता लगाउने पिसिआर परीक्षण सुरु गरिएको छ । हिँजो सोमबारदेखी नै जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालाबाट पसिआर परीक्षण सुरु गरिएको स्वास्थ्य…