Nepal's Trusted Health Online Portal

प्रदेश नं १ मा थप एक प्रयोगशालाबाट पिसिआर परीक्षण सुरु

२० बैशाख, काठमाडौं । प्रदेश नं १ मा कोरोना भाइरस परीक्षण गर्न थप एउटा पिसिआर मेसिन थपिएको छ । विराटनगरमा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबाट पनि पिसिआर परीक्षण सुरु गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी…

अमेरिकामा इबोला औषधी रेमडेसिभिर कोरोना उपचारमा प्रयोग गर्न अनुमति

२० बैशाख, काठमाडौं । अमेरिकाले रेमडेसिभिर औषधिलाई कोरोना भाइरस (कोभिड–१९) को उपचारमा प्रयोग गर्नका लागि अनुमति दिएको छ । अमेरिकाको फूड एन्ड ड्रग एड्मिनिस्ट्रेसन एफडीएले कोभिड–१९ सङ्क्रमितको उपचारमा इबोलाको औषधि रेम्डेसिभिर प्रयोग गर्न…

गर्भवती अस्पतालबाट निकालिएको घटनाको छानबिन हुन्छ : स्वास्थ्य मन्त्रालय

१९ बैशाख, काठमाडौं । सरकारले विराटनगरमा गर्भवतीलाई अस्पतालबाट निकालिएको घटनाको छानबिन गर्ने भएको छ । कोरोना सम्बन्धी शुक्रबारको नियमित अपडेटमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले घटनाको सत्यतथ्य अनुसन्धान गरी कार्वाही गरिने बताएका छन् ।…

भारतले २ हप्ता लकडाउन थप्यो, केही खुकुलो हुने

काठमाडौ । भारतमा यही मे ३ देखि अन्त्य हुने भनिएको लकडाउन २ हप्ता थपिएको छ । भातरको गृह मन्त्रालयले शुक्रवार बेलुकी लकडाउन थप्ने निर्णय सार्वजनिक गरेको हो तर थपिएको लकडाउन भने केही खुकुलो हुने जनाइएको छ । गृह मन्त्रालयले जारी…

रुपन्देही र बाँकेका २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ५९ पुग्यो

काठमाडौं । नेपालमा शुक्रबार दिउँसो थप २ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । रुपन्देही र नेपालगञ्ज बाँकेका २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितहरु…

प्रत्येक परिवारका कम्तिमा १ जनाको कोरोना परीक्षण गर्न संसदीय समितिको निर्देशन

१९ बैशाख, काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले सम्भव भएसम्म प्रत्येक परिवारका कम्तिमा १ जनाको कोरोना परीक्षण गर्न निर्देशन दिएको छ । समितिले शुक्रबार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई निर्देशन दिँदै कोभिड–१९…

चीनको ल्याबबाटै कोरोना भाइरस फैलिएको डोनाल्ड ट्रम्पको दाबी

१९ बैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूसँग चीनको ल्याबबाट कोरोना भाइरस फैलिएको प्रमाण रहेको दाबी गरेका छन् । बिहीबार राति भएको पत्रकार सम्मेलनमा ट्रम्पले उक्त कुरा बताएका हुन् । ट्रम्पले उक्त कुरा आफैले देखेको समेतको…

अस्पतालको आइसोलेसनमा उपचाररत अछामकी एक महिलाको मृत्यु

१८ बैशाख, काठमाडौं । अछाम जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत एक महिलाको मृत्यु भएको छ । अस्पतालको आइसोलेसनमा उपचार गराइरहेकी मंगलसेन नगरपालिका ५ की देवु सार्कीको मुत्यु भएको हो । मृतकलाई कोरोना भाइरस संक्रमणको आशंकामा अस्पताल भर्ना…

हाँस्य टेलिश्रृङ्खला भद्रगोलका ‘बेलासे’लाई कोरोना संक्रमण

१८ बैशाख, काठमाडौं । चर्चित हाँस्य टेलिश्रृंखला भद्रगोलको ‘बेलासे’ भूमिकामा अभिनय गरेका हाँस्यकलाकार सुवास कार्कीलाई कोरोना संक्रमण भएको छ । उनी २ बर्षयता बेलायतको लण्डनमा बस्दै आएका छन् । कार्कीलाई केहीदिन अघि कोरोना भाइरसको संक्रमण…

बलिउड अभिनेता ऋषि कपूरको क्यान्सर रोगका कारण निधन

१८ बैशाख, काठमाडौं । बलिउड अभिनेता ऋषि कपूरको बिहीबार निधन भएको छ । कपूरको ६७ बर्षको उमेरमा मुम्बईमा बिहीबार निधन भएको भारतीय सञ्चार माध्यमहरुले समाचार प्रकाशन/प्रसारण गरेका छन् । कपूरको स्वास्थ्यमा समस्या आएपछि हिँजो मात्र मुम्बईस्थित…