सरकारद्धारा कोभिड-१९ सम्बन्धी आयूर्वेद र वैकल्पिक चिकित्सा निर्देशिका जारी
काठमार्डौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी आयूर्वेद र वैकल्पिक चिकित्सा निर्देशिका जारी गरेको छ ।
निर्देशिकामा आयूर्वेद र वैकल्पिक चिकित्सा विधिबाट कसरी रोगसँग लड्न सक्ने क्षमता बढाउने, घरमा उपलब्ध सामग्रीहरुलाई…