Nepal's Trusted Health Online Portal
Browsing Category

स्वास्थ्य समाचार

काठमाडौँमा बिहीबारदेखि निषेधाज्ञाको स्वरुप परिवर्तन, व्यवसाय सञ्चालनदेखि यातायातसम्म सर्त सहित…

२४ भदौ, काठमाडौँ । काठमाडौँ उपत्यकामा ३ हप्ताको निषेधाज्ञापछि स्थानीय प्रशासनले बिहीबारदेखि लागु हुने गरि खुकुलो पारेर यसको स्वरुप बदलेको छ। कोरोना जोखिम न्यूनीकरणका लागि भदौ ३ गते रातिदेखि उपत्यकामा जारी निषेधाज्ञाको स्वरुप बदल्ने निर्णय…

नेपालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ३१२ पुग्यो

२४ भदौ, काठमाडौँ । कोभिड–१९ को कारण बुधबार थप ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ जना महिला र ३ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोरोना…

बुधबार थप १०८१ जनामा कोरोना पुष्टि, ९१८ जना निको भए

२४ भदौ, काठमाडौं । नेपालमा बुधबार थप १ हजार ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार १ सय ६७ पिसिआर परीक्षण भएकामध्ये १ हजार ८१ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर…

सहभागी बिरामी भएपछि अक्सफोर्डले रोक्यो भ्याक्सिनको थर्ड फेज क्लिनिकल ट्रायल

बिबिसी । अक्सफोर्ड युनिभर्सिटीले बनाएको कोरोना भ्याक्सिनको तेस्रो चरणको परिक्षणका क्रममा एक सहभागि बिरामी भएपछि यसको क्लिनिकल ट्रायल अनिश्चितकालका लागि रोकिएको छ । अस्ट्राजेनेका र अक्सफोर्डले संयुक्त रुपमा बनाइरहेको भ्याक्सिन परिक्षणका एक…

थप ६ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ३०६ पुग्यो

२३ भदौ, काठमाडौँ । नेपालमा कोभिड–१९ बाट मंगलबार थप ६ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा १ महिला र ५ पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणका कारण…

मंगलबार थप ९०२ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४८ हजार नाघ्यो

२३ भदौ, काठमाडौं । नेपालमा मंगलबार थप ९ सय २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये ३ सय ७ महिला र ५ सय ९५ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा १० हजार ६ सय…

सोमबार ११ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ३०० पुग्यो

२२ भदौ, काठमाडौँ । नेपालमा कोभिड–१९ बाट सोमबार थप ११ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ४ महिला र ७ पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौँकी ३७, ८३ र ९०…

सोमबार थप ९७९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४७ हजार नाघ्यो

२२ भदौ, काठमाडौं । नेपालमा सोमबार थप ९ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये ३ सय ३८ महिला र ६ सय ४१ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा ९ हजार २ सय…

कोरोना संक्रमितको सूचीमा भारत दोश्रो स्थानमा, ब्राजिल तेश्रो स्थानमा झर्यो

२२ भदौ । पछिल्लो २४ घण्टामा ९० हजार ८ सय २ जनामा कोरोना संक्रमण पुष्टी भएसंगै भारत कोरोना संक्रमित राष्ट्रको सूचीमा दोश्रो स्थानमा उक्लिएको छ । प्रत्येक दिन संक्रमितको संख्याका आधारमा दैनिक रेकर्ड बनाउँदै आएको भारतमा आइतवार मात्रै पनि ९०…

आइतबार ९ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या २८० पुग्यो

२१ भदौ, काठमाडौँ । नेपालमा कोभिड–१९ बाट आइतबार थप ९ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा २ महिला र ७ पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार मोरङकी ६४ वर्षीया एक…