Browsing Category
स्वास्थ्य समाचार
आइबार ९८० कोरोना संक्रमित थपिए, १,८१४ निको भए
२१ भदौ, काठमाडौं । नेपालमा आइबार थप ९ सय ८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये २ सय ९० महिला र ६ सय ९० पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा १० हजार ३ सय…
शनिबार ९ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या २८० पुग्यो
२० भदौ, काठमाडौँ । नेपालमा कोभिड–१९ बाट शनिबार थप ९ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ३ महिला र ६ पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार मोरङकी ४३ वर्षीया एक…
शनिबार १,०४१ कोरोना संक्रमित थपिए, १,५६६ निको भए
२० भदौ, काठमाडौं । नेपालमा शनिबार थप १ हजार ४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये ३ सय ४९ महिला र ६ सय ९२ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा १२ हजार ४…
शुक्रबार १४ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या २७१ पुग्यो
१९ भदौ, काठमाडौँ । नेपालमा कोभिड–१९ बाट शुक्रबार थप १४ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ४ महिला र १० पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौँका ८२…
शुक्रबार १३५९ कोरोना संक्रमित थपिए, संक्रमित संख्या ४४ हजार नाघ्यो
१९ भदौ, काठमाडौं । नेपालमा शुक्रबार थप १ हजार ३ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये ४ सय ६४ महिला र ८ सय ९५ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा १३…
बिहीबार ६ जना कोरोना संक्रमितको मृत्यु
१८ भदौ, काठमाडौं । नेपालमा कोभिड–१९ बाट बिहीबार थप ६ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ४ महिला र २ पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार चितवनकी ४० वर्षीया एक…
बिहीबार थप १२२८ जनामा कोरोना संक्रमण
१८ भदौ, काठमाडौं । नेपालमा बिहीबार थप १ हजार २ सय २८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये ३ सय ९४ महिला र ८ सय ३४ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालभर कोरोना…
नेपालमा कोभिड–१९ बाट २५१ जनाको मृत्यु, बुधबार १२ जनाको ज्यान गयो
१७ भदौ, काठमाडौं । नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या २५१ पुगेको छ । बुधबार मात्र १२ जनाको मृत्यु पुष्टि भएको छ । जसमध्ये ६/६ जना महिला र पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर…
केही खुकुलो पारी उपत्यकामा निषेधाज्ञा एक साता लम्ब्याइयो
१७ भदौ, काठमाडौं । काठमाडौँ उपत्यकामा भदौ ३ गते देखि जारी निषेधाज्ञा पुनः थप भएको छ । उपत्यकाको निषेधाज्ञा केही खुकुलो पारी भदौ २४ गते राति १२ बजे सम्म लम्ब्याइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।
यसअघि…
बुधबार ११२० कोरोना संक्रमित थपिए, १११२ निको भए
१७ भदौ, काठमाडौं । नेपालमा बुधबार थप १ हजार १ सय २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये ३ सय २० महिला र ८ सय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालभर कोरोना…