Browsing Category
स्वास्थ्य समाचार
शनिबार थप ५७ जनामा कोरोना संक्रमण, १०३ निको भए
३ साउन, काठमाडौं । नेपालमा शनिबार थप ५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १७ हजार ५०२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । अब नेपालमा ५ हजार ८२५…
शुक्रबार १०१ जना कोरोना संक्रमित थपिए, २८५ निको भए
२ साउन, काठमाडौं । नेपालमा शुक्रबार थप १०१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १७ हजार ४४५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । अब नेपालमा ५ हजार…
बिहीबार थप १६७ जनामा कोरोना संक्रमण, २१३ निको भए
१ साउन, काठमाडौं । नेपालमा बिहीबार थप १६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १७ हजार ३४४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । अब नेपालमा ६ हजार ५६…
बुधबार पनि ११६ कोरोना संक्रमित थपिए, संक्रमित संख्या १७ हजार १७७ पुग्यो
३१ असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ११६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यसअघि मंगलबार पनि ११६ जना नै कोरोना संक्रमित थपिएका थिए ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको स्वास्थ्य मन्त्रालयका…
मंगलबार ११६ मा कोरोना संक्रमण, संक्रमित संख्या १७ हजार ६१ पुग्यो
३० असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ११६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । अब नेपालमा ६…
एकैदिन १७०५ जना कोरोना संक्रमित निको भए
२९ असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा हालसम्मकै सबैभन्दा बढी १ हजार ७०५ जना कोरोना संक्रमित निको भएपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ ।
सोमबारको नियमित कोरोना अपडेटमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले १ हजार…
सोमबार ५ हजार ८५६ जनामा परीक्षण गर्दा १४४ मा कोरोना संक्रमण
२९ असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । ५ हजार ८५६ जनामा गरिएको पिसिआर परीक्षणमा १४४ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १६ हजार ९४५ पुगेको स्वास्थ्य…
विश्वभर १ करोड २७ लाख बढीमा कोरोना संक्रमण, ५ लाख ६५ हजार बढीको मृत्यु
२८ असार, काठमाडौं । नोभेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट आइतबारसम्म विश्वभर ५ लाख ६५ हजार ७१९ जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमितहरुको संख्या १ करोड २७ लाख ४१ हजार २८७ पुगेको छ । संक्रमितमध्ये ७० लाख २३ हजार २६० जना निको भएको…
आइतबार ८२ कोरोना संक्रमित थपिए, कुल संक्रमित संख्या १६ हजार ८०१
२८ असार, काठमाडौं । नेपालमा आइतबार थप ८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १६ हजार ८०१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । हाल ८ हजार १७४ कोरोनाको…
अवैध मृगौला प्रत्यारोपणमा संलग्नता अभियोगमा चितवनबाट चार चिकित्सक पक्राऊ
२७ असार, काठमाडौं । अवैध मृगौला प्रत्यारोपणमा संलग्न भएको आरोपमा चार जना चिकित्सक पक्राउ परेका छन् । मेडिकल कलेज भरतपुर चितवनबाट प्रहरीले ४ चिकित्सकलाई पक्राऊ गरेको हो ।
प्रहरीले चिकित्सक सँगै जिल्ला प्रशासन कार्यालयका एक अधिकारी र…