Nepal's Trusted Health Online Portal
Browsing Category

स्वास्थ्य समाचार

बुधबार २५५ कोरोना संक्रमित थपिए, संक्रमित संख्या १६ हजार ४२३ पुग्यो

२४ असार, काठमाडौं । नेपालमा बुधबार थप २५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १६ हजार ४२३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । ४ हजार ६९६ जनाको…

सभामुख अग्नि सापकोटाको आँखाको शल्यक्रिया

२४ असार, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाकोे आँखाको शल्यक्रिया भएको छ । काठमाडौंको तिलगङ्गा आँखा अस्पतालमा उनको मोतियाबिन्दुको शल्यक्रिया गरिएको हो । वरिष्ठ चिकित्सक डा.सन्दुक रुइतसहितको टोलीले बिहान १०ः३० बजे शल्यक्रिया गरेको…

कोरोना परीक्षण बढ्दो, संक्रमण घट्दोः स्वास्थ्य मन्त्रालय

२३ असार, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण दर दिनहुँ घटिरहेको जनाएको छ । त्यस्तै कोरोनाको पिसिआर परीक्षण पनि बढीरहेको मन्त्रालयले जनाएको छ । पछिल्लो पाँच दिनको विवरणको आधारमा मन्त्रालयले कोरोना…

काठमाडौँ उपत्यकामा मंगलबार थपिए २८ कोरोना संक्रमित

२३ असार, काठमाडौं । काठमाडौँ उपत्यकामा मंगलबार थप २८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । सोमबार मुलुकभरी थपिएका २०४ कोरोना संक्रमितमध्ये काठमाडौँ उपत्यकामा मात्र २८ जना रहेका छन् । उपत्यकाको काठमाडौ जिल्लामा १४, ललितपुरमा १० र…

नेपालमा कोरोना संक्रमित १६ हजार नाघे, मंगलबार थपिए २०४ संक्रमित

२३ असार, काठमाडौं । नेपालमा मंगलबार थप २०४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १६ हजार १६८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । ६ हजार १३३ जनाको…

बढ्दो आत्महत्या प्रति स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण

२३ असार, काठमाडौं । नेपालमा आत्महत्या गर्नेको संख्या दिनदिनै बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । फेसबुक लाइभ गरेर आत्महत्या गरिएका खबर आइरहँदा स्वास्थ्य मन्त्रालयले आत्महत्या गर्न प्रेरित गर्ने खालका कार्य नगर्न…

काठमाडौँ उपत्यका भित्र २३९ जनामा कोरोना संक्रमण, सोमबार थपिए ५४ संक्रमित

२२ असार, काठमाडौं । काठमाडौँ उपत्यकामा सोमबार थप ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै उपत्यका भित्र कोरोना संक्रमित २३९ जना पुगेका छन् । सोमबार मुलुकभरी थपिएका १८० कोरोना संक्रमितमध्ये काठमाडौँ उपत्यकामा मात्र ५४ जना रहेका छन्…

थप एक कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ३५ पुग्यो

२२ असार, काठमाडौं । नेपालमा सोमबार थप एकजनाको कोभिड–१९ का कारण मृत्यु भएको पुष्टि भएको छ । बागलुङ् निसीखोला गाउँपालिका–०३ का २९ बर्षीय पुरुषको कोभिड–१९ का कारण ज्यान गएको हो । उनी भारतबाट क्षयरोगको उपचार गराई नेपाल फर्किएका थिए ।…

सोमबार १८० कोरोना संक्रमित थपिए, संक्रमित संख्या १५ हजार ९६४ पुग्यो

२२ असार, काठमाडौं । नेपालमा सोमबार थप १८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १५ हजार ९६४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । ४ हजार ७२१ जनाको…

भारत कोरोना अतिप्रभावित मुलुकहरुको तेस्रो स्थानमा

२२ असार, काठमाडौं । छिमेकी मुुलुक भारत कोरोना अतिप्रभावित मुलुकहरुको तेस्रो स्थानमा उक्लिएको छ । यसअघि कोरोना अतिप्रभावित देशहरुको चौथो स्थानमा रहेको भारतले रसियालाई उछिनेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कअनुसार भारतमा यो समाचार…