Browsing Category
स्वास्थ्य समाचार
नेपालमा कोरोना संक्रमित १६ हजार नाघे, मंगलबार थपिए २०४ संक्रमित
२३ असार, काठमाडौं । नेपालमा मंगलबार थप २०४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १६ हजार १६८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।
६ हजार १३३ जनाको…
बढ्दो आत्महत्या प्रति स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण
२३ असार, काठमाडौं । नेपालमा आत्महत्या गर्नेको संख्या दिनदिनै बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । फेसबुक लाइभ गरेर आत्महत्या गरिएका खबर आइरहँदा स्वास्थ्य मन्त्रालयले आत्महत्या गर्न प्रेरित गर्ने खालका कार्य नगर्न…
काठमाडौँ उपत्यका भित्र २३९ जनामा कोरोना संक्रमण, सोमबार थपिए ५४ संक्रमित
२२ असार, काठमाडौं । काठमाडौँ उपत्यकामा सोमबार थप ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै उपत्यका भित्र कोरोना संक्रमित २३९ जना पुगेका छन् । सोमबार मुलुकभरी थपिएका १८० कोरोना संक्रमितमध्ये काठमाडौँ उपत्यकामा मात्र ५४ जना रहेका छन्…
थप एक कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ३५ पुग्यो
२२ असार, काठमाडौं । नेपालमा सोमबार थप एकजनाको कोभिड–१९ का कारण मृत्यु भएको पुष्टि भएको छ ।
बागलुङ् निसीखोला गाउँपालिका–०३ का २९ बर्षीय पुरुषको कोभिड–१९ का कारण ज्यान गएको हो । उनी भारतबाट क्षयरोगको उपचार गराई नेपाल फर्किएका थिए ।…
सोमबार १८० कोरोना संक्रमित थपिए, संक्रमित संख्या १५ हजार ९६४ पुग्यो
२२ असार, काठमाडौं । नेपालमा सोमबार थप १८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १५ हजार ९६४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।
४ हजार ७२१ जनाको…
भारत कोरोना अतिप्रभावित मुलुकहरुको तेस्रो स्थानमा
२२ असार, काठमाडौं । छिमेकी मुुलुक भारत कोरोना अतिप्रभावित मुलुकहरुको तेस्रो स्थानमा उक्लिएको छ । यसअघि कोरोना अतिप्रभावित देशहरुको चौथो स्थानमा रहेको भारतले रसियालाई उछिनेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कअनुसार भारतमा यो समाचार…
बालबालिकालाई सोमबार र मंगलबार भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै
२२ असार, काठमाडौं । सरकारले मुलुकभरी पाँच बर्षसम्मका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम गरिरहेको छ । आज सोमबार खान छुटेका बालबालिकालाई भने भोलि मंगलबार पनि खुवाइने छ ।
सरकारले हरेक बर्ष पहिलो चरणमा कात्तिक २ र ३…
कोरोनाका कारण विदेशमा एक सातामा १३ नेपालीको मृत्यु
२२ असार, काठमाडौँ । कोरोना संक्रमणका कारण विदेशमा थप १३ नेपालीको पछिल्लो एक हप्तामा मृत्यु भएको गैरआवासीय नेपाली संघको तथ्याङ्कले देखाएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितले राखेको तथ्याङ्क अनुसार गत साता संयुक्त…
ढलको पानीमा देखिएको कोरोना भाइरसले संक्रमण गर्दैनः स्वास्थ्य मन्त्रालय
२१ असार, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ढलको पानीबाट कोरोना नसर्ने भन्दै नागरिकहरुलाई नआत्तिन र नडराउन आव्हान गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले फोहोर पानी ढल प्रणालीबाट कोरोना भाइरसको संक्रमण…
आइतबार थप २९३ जनामा कोरोना संक्रमण
२१ असार, काठमाडौं । नेपालमा आइतबार थप २९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।
४ हजार ७१० जनाको…