Browsing Category
स्वास्थ्य समाचार
कोरोना भाइरस विश्वः १ करोड १२ लाख बढीमा संक्रमण, ५ लाख ३० हजार बढीको मृत्यु
२१ असार, काठमाडौं । नोभेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट आइतबार बिहानसम्म विश्वभर ५ लाख ३० हजार ११० जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमितहरुको संख्या १ करोड १२ लाख ३९ हजार ३७८ पुगेको छ । संक्रमितमध्ये ६० लाख ४४ हजार ४१४ जना…
शनिबार थपिए २३२ कोरोना संक्रमित, दुईको मृत्यु, संक्रमित संख्या १५ हजार ४९१ पुग्यो
२० असार, काठमाडौं । नेपालमा शनिबार थप २३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । अन्य दिनहरुको तुलनामा शनिबार थपिएका संक्रमितहरुको संख्या कम हो ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता…
गोरखामा एक कोरोना संक्रमितको मृत्यु
२० असार । शुक्रबार बेलुकी मात्रै कोरोना परिक्षणको रिपोर्टमा पोजिटिभ देखिएका गोरखाका एक ४४ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको छ ।
केही दिनदेखि गोरखा अस्पतालमा उपचार गरिररहेका पालुङ्टार नगरपालिका वडा नम्बर ७ का ती पुरुषको शनिवार बिहान…
पाकिस्तानी विदेशमन्त्रीलाई पनि कोरोना संक्रमण
काठमाडौं । पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीमा पनि कोरोना संक्रमण देखिएको छ । केही दिनदेखि ज्वरो आइरहेको महसुस भइ परिक्षण गराउँदा कोरोना संक्रमण देखिएको कुरैशीले ट्वीटरमा लेखेका छन् ।
‘दिउँसो मलाई हल्का ज्वरो आएको महसुस भयो ।…
काठमाडौँका ८५ बर्षीय वृद्धको कोरोनाका कारण मृत्यु
१९ असार, काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण काठमाडौँमा एक जना वृद्धको ज्यान गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँ नयाँ बानेश्वरका ८५ बर्षीय पुरुषको कोभिड–१९ का कारण मृत्यु भएको हो ।
छाती दुख्ने र…
शुक्रबार एकैदिन थपिए ७४० कोरोना संक्रमित, एकको मृत्यु, संक्रमित संख्या १५ हजार २५९ पुग्यो
१९ असार, काठमाडौं । नेपालमा शुक्रबार थप ७४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
योसँगै नेपालभर कोरोना…
रोटा भाइरसविरुद्धको खोप पनि ‘राष्ट्रिय खोप कार्यक्रम’मा समावेश
१९ असार, काठमाडौँ । नेपाल सरकारले बालबालिकालाई दिइने रोटा भाइरस विरुद्दको नयाँ खोप राष्ट्रिय खोप कार्यक्रममा समावेश गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रि भानुभक्त ढकालले रोटा भाइरस खोप नेपालमा पनि सुरु गरिने बताएका छन् । ‘यो…
बिहीबार थपिए ४७३ कोरोना संक्रमित, एकको मृत्यु, संक्रमित संख्या १४ हजार ५१९ पुग्यो
१८ असार, काठमाडौं । नेपालमा बिहीबार थप ४७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०९ जना महिला र ३६४ जना पुरुष गरी ४७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको…
स्वास्थ्य परीक्षण गराइ बालुवाटार फर्किए प्रधानमन्त्री ओली
१७ असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार बेलुकी बाँसबारी स्थित गंगालाल हृदयरोग केन्द्रमा आफ्नो स्वास्थ्य परीक्षण गराएका छन् । बेलुकी ५ बजेतिर अस्पताल पुगेका ओली एक घण्टा पनि नबित्दै बालुवाटार फर्किएका थिए ।
“स्वास्थ्य…
काठमाडौं उपत्यकामा १७ सहित देशभर ४८२ सङ्क्रमित थपिए
१७ असार, काठमाडौँ । काठमाडौं उपत्यकामा १७ सहित देशभर पछिल्लो घण्टामा ४८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११७ महिला र ३७५ पुरुषमा…