आइतबार थप १५७३ जनामा कोरोना संक्रमण
११ असोज, काठमाडौँ । नेपालमा आइतबार १ हजार ५ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार १ सय २३ नमुना परीक्षण गरिएको छ ।
योसँगै नेपालभर कोरोना संक्रमितको…