शनिबार थप ८८४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३७ हजार ३४० पुग्यो
१३ भदौ, काठमाडौं । नेपालमा शनिबार थप ८ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये २ सय ४२ महिला र ६ सय ४२ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।
योसँगै नेपालभर कोरोना…