नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ११४ पुग्यो
२ भदौ, काठमाडौं । नेपालमा कोभिड–१९ मृत्यु हुनेको संख्या १ सय १४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै थप ७ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो समय…