उपत्यकामा शनिबार ७११ जनामा कोरोना संक्रमण, ५ को मृत्यु
३ असोज । काठमाडौँ उपत्यकामा शनिबार ७ सय ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ५० पुगेको छ ।
उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ५७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जनामा कोरोना…