Nepal's Trusted Health Online Portal
Browsing Tag

Kathmandu Valley

काठमाडौँ उपत्यकामा सोमबार २९८ कोरोना संक्रमित थपिए

१५ भदौ । काठमाडौँ उपत्यकामा सोमबार २९८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा १९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१…

उपत्यकामा आइतबार ४२९ कोरोना संक्रमित थपिए

१४ भदौ । काठमाडौँ उपत्यकामा आइतबार ४२९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकाभित्र काठमाडौँमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उपत्यकामा यसअघिका…

उपत्यकामा शनिबार थप १८६ जनामा कोरोना संक्रमण

१३ भदौ । काठमाडौँ उपत्यकामा शनिबार १८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । केही दिन यता दिनहुँ कोरोना संक्रमणको प्यारामिटर उकालो चढिरहेको उपत्यकामा शनिबार भने झरेको छ । शनिबार काठमाडौँमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ जनामा…

उपत्यकामा झनै बढ्यो कोरोना, शुक्रबार एकैदिन ४१५ संक्रमित थपिए

१२ भदौ । काठमाडौँ उपत्यकामा शुक्रबार ४१५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकामा नयाँ संक्रमण हुने दरले दिनहुँ नयाँ रेकर्ड कायम गर्दै गइरहेको छ । बुधबार  ३०१ जनामा कोरोना संक्रमण भएकोमा बिहीबार ३७७ जनामा कोरोना संक्रमण…

उपत्यकामा बिहीबार अहिलेसम्मकै धेरै ३७७ जनामा कोरोना संक्रमण

१० भदौ । काठमाडौँ उपत्यकामा बिहीबार ३७७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकामा नयाँ कोरोना संक्रमितको संख्याले दिनदिनै नयाँ रेकर्ड कायम गरिरहेको छ । बुधबार मात्र सबैभन्दा बढी ३०१ जनामा कोरोना संक्रमण पाइएकोमा बिहीबार अझै…

उपत्यकामा बुधबार ३०१ कोरोना संक्रमित थपिए

१० भदौ । काठमाडौँ उपत्यकामा बुधबार ३०१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बुधबार उपत्यकामा कोरोना संक्रमण सुरु भएयता सबैभन्दा बढी संक्रमण पाइएको हो । उपत्यकाको काठमाडौँ जिल्लामा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा कोरोना भाइरसको…

काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप

१० भाद्र, काठमाडौँ । काठमाडौं उपत्यकाको निषेधाज्ञा थप एक साता लम्बिएको छ । काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप एक हप्ता बढाउने निर्णय गरेको हो । भदौ ३ को मध्यरातदेखि जारी निषेधाज्ञा बुधवार…

उपत्यकामा मंगलबार २३२ कोरोना संक्रमित थपिए

९ भदौ । काठमाडौँ उपत्यकामा मंगलबार २३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकाको काठमाडौँ जिल्लामा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार…

काठमाडौँ उपत्यकामा सोमबार २२४ कोरोना संक्रमित थपिए

८ भदौ । काठमाडौँ उपत्यकामा सोमबार २२४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकाको काठमाडौँ जिल्लामा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार…

काठमाडौँ उपत्यकामा आइतबार १६६ जनामा कोरोना संक्रमण

७ भदौ । काठमाडौँ उपत्यकामा आइतबार १६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकाको काठमाडौँ जिल्लामा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार मुलुकभरी…