मंगलबार थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि
६ असोज, काठमाडौँ । मंगलबार देशभर थप १ हजार ३ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार १ सय ५४ नमुना परीक्षण गर्दा ४ सय ५९ महिला र ८ सय ९७ पुरुषमा कोभिड…