नेपालमा एकैदिन २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ६१ हजार नाघ्यो
२ असोज, काठमाडौँ । शुक्रबार देशभर २ हजार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ५८ नमुना परीक्षण गरिएकोमा ६ सय ३९ जना महिला र १ हजार ३
सय ८१ जना पुरुषको पिसिआर रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य…