Nepal's Trusted Health Online Portal
Browsing Tag

Nepal

आइतबार १४ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या २२१ पुग्यो

१४ भदौ, काठमाडौं । नेपालमा कोभिड–१९ बाट आइतबार १४ जनाको मृत्यु पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ महिला र १० पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका…

आइतबार एकैदिन १२ सय २१ जनामा कोरोना संक्रमण

१४ भदौ, काठमाडौं । नेपालमा आइतबार थप १२ सय २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये ३ सय ४८ महिला र ८ सय ७३ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालभर कोरोना…

पाटन अस्पतालमा २९ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु

१४ भदौ, ललितपुर । ललितपुरस्थित पाटन अस्पतालमा एक कोरोना संक्रमित युवकको मृत्यु भएको छ । २९ वर्षीय ती युवकको गएराति १० बजे मृत्यु भएको जनस्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । ललितपुरका ती युवक गत साउन २८ गते देखि नै पाटन अस्पतालमा…

शनिबार थप १२ जना कोरोना संक्रमितको ज्यान गयो, मृतक संख्या २०७ पुग्यो

१३ भदौ, काठमाडौं । नेपालमा कोभिड–१९ बाट शनिबार पनि थप १२ जनाको मृत्यु पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ महिला र ९ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका…

शनिबार थप ८८४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३७ हजार ३४० पुग्यो

१३ भदौ, काठमाडौं । नेपालमा शनिबार थप ८ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये २ सय ४२ महिला र ६ सय ४२ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालभर कोरोना…

शुक्रबार एकैदिन १२ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या १९५ पुग्यो

१२ भदौ, काठमाडौं । नेपालमा कोभिड–१९ बाट थप १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ महिला र ८ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १९५…

शुक्रबार थप ९२७ जनामा कोरोना संक्रमण

१२ भदौ, काठमाडौं । नेपालमा शुक्रबार थप ९ सय २७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये ३ सय ३४ महिला र ५ सय ९३ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालभर कोरोना…

बिहीबार थप ८ कोरोना संक्रमितको ज्यान गयो, मृतक संख्या १८३ पुग्यो

११ भदौ, काठमाडौं । नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १ सय ८३ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो समय ललितपुरकी…

कोरोना विरुद्धको खोप परीक्षणका लागि रुस र चीनले माग्यो अनुमति

११ भदौ, रासस । सरकारले विभिन्न देशमा कोभिड– १९ को विरुद्ध बनेका विभिन्न औषधि र खोपमाथि परीक्षण क्लिनिकल ट्रायल गर्न सम्भाव्यता छलफल शुरु गरेकोे छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले रुस, चीन, भारत र बेलायतको अक्सफोर्ड…

बुधबार ८८५ कोरोना संक्रमित थपिए, ३८५ निको भए

१० भदौ, काठमाडौं । नेपालमा बुधबार थप ८ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये २ सय ९९ महिला र ५ सय ८६ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालभर कोरोना…