Nepal's Trusted Health Online Portal
Browsing Tag

Nepal

मंगलबार ७ कोरोना संक्रमितको ज्यान गयो, मृतक संख्या १६४ पुग्यो

९ भदौ, काठमाडौं । नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १ सय ६४ पुगेको छ । पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो समय काठमाडौँकी…

मंगलबार थप ८५५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३३ हजार ५३३

९ भदौ, काठमाडौं । नेपालमा मंगलबार थप ८ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये २ सय ७१ महिला र ५ सय ८४ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालभर कोरोना…

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

९ भदौ । गण्डकी प्रदेश भित्र मंगलबार बिहानसम्म थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशको कास्कीमा ११ र तनहुँमा ६ गरी १७ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । निर्देशनालयका क्षयरोग…

सोमबार ८ कोरोना संक्रमितको ज्यान गयो, मृतक संख्या १५७

८ भदौ, काठमाडौं । नेपालमा कोभिड–१९ मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ८ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो समय…

सोमबार थप ७४३ जनामा कोरोना संक्रमण

८ भदौ, काठमाडौं । नेपालमा सोमबार थप ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये २ सय ४६ महिला र ४ सय ९७ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालभर कोरोना…

नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या १४९ पुग्यो

७ भदौ, काठमाडौं । नेपालमा कोभिड–१९ मृत्यु हुनेको संख्या १ सय ४९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ३ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो समय झापामा…

आइतबार थप ८१८ जनामा कोरोना संक्रमण

७ भदौ, काठमाडौं । नेपालमा आइतबार थप ८ सय १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये २ सय २० महिला र ५ सय ९८ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालभर कोरोना…

नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या १४६ पुग्यो

६ भदौ, काठमाडौं । नेपालमा कोभिड–१९ मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ६ वर्षीय बालिकासहित ९ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार…

थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या ३१ हजार १ सय १७

६ भदौ, काठमाडौं । नेपालमा शनिबार थप ६ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये १ सय ८२ महिला र ४ सय ५२ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालभर कोरोना…

नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या १३७ पुग्यो

५ भदौ, काठमाडौं । नेपालमा कोभिड–१९ मृत्यु हुनेको संख्या १ सय ३७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै थप ११ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो समय…