उपत्यकामा बढ्दो कोरोना, शुक्रबार एकैदिन ८५९ संक्रमित
२ असोज । काठमाडौँ उपत्यकामा शुक्रबार ८ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो हालसम्मकै सबै भन्दा बढी हो । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १५ हजार २ सय ३९ पुगेको छ ।
उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ६९८, ललितपुरमा…