थप १० जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ४११ पुग्यो
४ असोज, काठमाडौँ । नेपालमा आइतबार थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६ जना महिला र ४ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार…