कोरोना संक्रमणबाट बिहीबार थप ४ जनाको ज्यान गयो, मृतक संख्या ३८३ पुग्यो
१ असोज, काठमाडौँ । कोभिड–१९ को कारण बिहीबार थप ४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ जना महिला र १ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोरोना…